
बलिउड अभिनेता सलमान खानको परिवार निकै ठूलो छ र त्यहाँ मानिसहरुको आवतजावत चलि’रहन्छ। परिवारका सदस्यका साथी’भाइ लगायत परिवारमा यति धेरै पाहुना आउँछन् कि एक दिन उनले घरमा आएको चो’रलाई समेत पाहुनै ठाने।
एक अन्तरवार्ताका क्रममा सलमानका पिता सलीम खानले यो रोचक घट’नाका बारेमा खुलासा गरेका थिए। सली’मका अनुसार त्यो समय सलमान निकै युवा थिए।
चो’र अबेर राती आएको थियो र उसले पैसा र केही सामान चोरेको थियो। बिहानका एक जना सदस्य कोठामा पुगेपछि आत्तिएको चोर बेडमा पस्यो। त्यो कोठामा टिभी चलि’रहेको थियो र कुनै रमाइलो फिल्म आइरहेको थियो।
चोर’ले फिल्म हेर्न थाल्यो। चोर त्यो कोठामा टिभी हेरेर सुतिरह्यो। कोठामा कयौँ मानिसहरुको आवत’जावत भइरह्यो तर कसैले पनि ऊ चोर भएको चाल पाएनन्।
घरमा पाहुनाहरु धेरै आउने भएका का’रण कसैले उसलाई केही सोधेनन् । किनकी सबैलाई लाग्यो ऊ परिवारकै कुनै सदस्यको पाहुना हो । केही बेरपछि कसैको दिमागका ऊ को हो भन्ने उत्सुकता भयो र सोध्यो । सोधेपछि चो’र ड’रायो र उसले आफू चो’र भएको बतायो।
चो’रलाई समातेपछि उसले घरबाट चो’रेका सबै सामान फिर्ता दियो। त्यसपछि परिवारले उसलाई पुलि’सको जिम्मा लगाउने निर्णय गरेपनि लगाएनन्। त्यो चोरले पहिलो पटक आफूले चो’री गरेको बताएको थियो। एजेन्सी