सोमबार ०६ चैत्र २०७९

६१ वर्षकी एक महिला’ले आफ्नै छोराको सन्तान जन्माएर हजु’रआमा बनेकी छिन् । आफ्ना समलिंगी (गे) छोरा र उनका श्रीमानको लागि सेरोगेसीमा’र्फत आमा बनेकी से’सिले एलेज नामकी ती महि’लाले छोराकी छोरी अ’र्थात नातिनी जन्माएकी हुन् ।

सेसिलेका सम’लिंगी छोरा म्याथ्यु एलेज र उनका श्री’मान एलियट डोहर्टीकी छोरीको नाम उमा लुइस राखिएको छ । बीबीसीका रिपोर्ट अनुसार उनका छोरा र डोहर्टीले परिवार सुरु गर्न चाहे’को बता’एपछि सेसिलेले आफूले सन्तान जन्माइदिने प्रस्ताव गरेकी थिइन् ।

‘त्यतिबेला उनी’हरु सबै हाँसे’ सेसिलेले बीबीसी’सँग भनिन् । छोराह:रुलाई प्रस्ताव गर्ने बे’ला नेब्रास्काकी सेसिले ५९ वर्षकी थिइन् । उनका अनुसार सुरुमा उनको प्रस्ताव उनको परिवारमा हाँ’सोको विषय बनेको थियो ।

जब उनीहरुले सेसि&लेको प्रस्ता:व गम्भीर रुप:मा लिए र उनीबाट सन्तान जन्मा’उने विकल्पका बारेमा खोज्न थाले चिकि’त्सकले यो विकल्प निकै जटिल भएको बताए ।

सेसिलेको कैयौं स्वासथ्य परी’क्षण गरियो र अन्ततः उनलाई सेरो’गेसीबाट सन्तान जन्मा’उन योग्य घोषित गरियो । ‘म स्वासथ्य’प्रति धेरै संवेदनशील छु’ सेसिलेले भनिन् ‘मैले बच्चा हुर्का’उन सक्दिन कि भन्ने शंका गर्ने कुनै कारण थिएन ।’ सेरोगेसीका लागि सेसिलेका छोरा म्याथ्युले वीर्य र डोहर्टीकी बहिनी लि’याले डिम्ब दिएकी थिइन् । डिसीनेपाल

१७७ पटक हेरिएको

तपाईको प्रतिक्रिया