अन्तरास्ट्रिय

आफ्नै सानीमाको छोराले यस्तोसम्म गरे ६ वर्षकी बहीनीलाई…………जस्को कारण भयो बहीनीको मृ’त्यु

एजेन्सी । आजभन्दा १५ दिन अघि भारतको सादाबाद क्षेत्रमा अवस्थित मई जटोई निवासी ६ वर्षीय बालिकालाई सामूहिक ब’ला’त्का’र गरी मा’रि’एको छ । भारतको अलीगढ़ जिल्लाको इगलास गाउँमा ती बालिकाको सामूहिक ब’ला’त्का’र गरिएको थियो । ब’ला’त्का’र पश्चात उक्त बालिकालाई घटना स्थलमा भेटेकाहरुले उपचारकालागी दिल्लीको एक अस्पतालमा लगिएको थियो । उक्त अस्पतालमा उपचारका क्रममा उनको मृ’त्यु भएको छ ।

ती बालिकाको मृ’त्युको घटनाले परवार र आफ्न्तजनहरु यतिबेला उनको लासलाई सेते कपडाले बेरेर सडकमा बसिरहेका छन् । उक्त बालिकाको न्यायकोलागी उनीहरुले अहिले उक्त क्षेत्रमा बालिकाको लास बाटैमा राखेर आ’न्दो’लन गरिरहेका छन् । त्यायकालागी उनीहरु सडकमा उत्रीएको हुनाले अहिले उक्त क्षेत्रमा सडक जाम भई रहेको छ ।

परिवारले भनेको छ जबसम्म आ’रो’पीलाई समातिदैंन तबसम्म यो आन्दोलन यसैगरी ला’सलाई बाटैमा राखेर सडक जाम गरिनेछ । उक्त आ’न्दो’लन गरिएको ठाउँमा यतिबेला सैयौंको संख्यामा पुलिसहरुको उपस्थिति रहेको छ । साथै प्रहरीले ब’ला’त्का’र गर्नेलाई गि’र’फ्ता’र पनि गरेको छ तर परिवराका सदस्यले भने गि’र’फ्ता’र गरिएको व्यक्ति वास्तविक ब’ला’त्का’री नभएको बताएका छन् ।

आफ्नो छोरीको न्यायकोलागी सडकमा उत्रीएका परिवार र आफ्न्तहरुलाई समर्थन गर्नकोलागी पुरै गाउँलेहरु नै सकडमा आएका छन् । घटनालाई प्रहरीले साम्य पार्नकोलागी मानसिक स्थिति ठीक नभएको मानिसलाई समातेको आ’रो’प परिवरले लगाएको छ । परिवारको भनाई अनुसार आफ्नो छोरीलाई उस्कै सानीमाको छोराले ब’ला’त्का’र गरेको हो । जबसम्म वास्तविक ब’ला’त्का’रीलाई समातिदैंन तबसम्म आफुहरुले यो सकड यसैगरी जाम गरि रहने उनीहरुको भनाई छ ।

Related Articles

Back to top button
Close