काठमाडौं । पछिल्लो समय परिवार भित्रै बालिकाहरु असुरक्षित भएका घटना धेरै सार्वजनिक हुन थालेका छन् । आफन्तहरुले नै छोरीलाई असुरक्षित बनाएका छन् । सर्लाहीमा फेरी एक १४ वर्षकी बालिका पी डि’त भएकी छन् ।
घरमा कोही नभएको बेलामा आफ्नै काकाले १४ वर्षकी बालिकालाई गर्भवती बनाएका छन् । ति काकालाई हा’ड नाता भित्रै त्यस्तो अनैतिक काम गरेको अभियोगमा पक्राउ गरिएको छ ।
भतिजी नाता पर्ने १४ वर्षीय बालिकालाई घरमा कोही नभएको अवस्थामा ड र देखाएर अनैतिक काम गरेको आरोपमा प्रहरीले सर्लाहीका २१ वर्षीय पुरुषलाई आइतबार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सर्लाहीको समन्वयमा जिल्ला प्रहरी कार्यालय कास्कीमा ल्याई उनीमाथि अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।
हा’ड नाता भित्रै अनैतिक काम गरी पी डि तको पेटमा गर्भ रहन गई भदौ २९ गते पी डि तले छोराको जन्म दिएकी भन्ने जा हे रीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी वि रु’द्ध कास्की जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।