मंगलबार १२ आश्विन २०७८

सामान्य हाम्रो नजरमा प्रेम भनेको केटा र केटीबिच मात्र हुन्छ । हुन पनि प्रेम भनेको नै विपरित लिङ्गतर्फ आकर्षक हुने कुरा हो । तर प्रेम विपरित लिङ्गबिच मात्र नभएर एउटै लिङ्गबिच पनि हुन सक्छ । आजभोली हामीले देखिरहेका हुन्छौँ केटा केटा र केटी केटीबिच पनि प्रेमसम्बन्ध हुन्छ र उनीहरु एकअर्कासँग खुसी पनि छन् ।

समाज अन्य कुरामा जति नै अगाडी बढेपनि यो कुरालाई भने अहिलेसम्म स्वीकार्न सकेको छैन । हाम्रो समाजले केटा केटा र केटी केटीबिच हुने प्रेमलाई नराम्रो नजरले मात्र हेर्ने गरेको छ । केहि समय अगाडी सामाजिक सञ्जालमा एक समलिङ्गी जोडी निकै भाइरल भएको थियो ।

राम गुरुङ र सुरेन्द्र पाण्डेको जसले धुमधामसंग बाजा बजाएर बिहे अग्रेका थिए ्र समाजको अपहेलना सहेरै भएपनि यो जोडीले अहिले समाजमा आफूलाई चिनाउने आँट गरेको छ । उनीहरु अन्तवार्तामा खुलेरै आफ्नो सेक्ससम्मको कुराहरु गर्छन् । पहिले पहिले अरुले त्यसरी छक्का हिजडा भन्दा मर्न मन लाग्ने कुरा समेत उनीहरुले बताए । हेर्नुस भीडियो:

१११ पटक हेरिएको

तपाईको प्रतिक्रिया