मंगलबार ०७ चैत्र २०७९

कृस्न ओलि जस्ले लगभक अढाई बर्ष अघि ११००० भोल्टको करेन्टको सिकार भएका थिए ।उनले आफ्ना दुबै हात र एउटा खुट्टा समेत गुमाएका थिए ।हुने हार दैव नटार भनेजस्तै नै थियो त्यो परिदृश्य ।सम्झिदा पनि साचै नै दर्दनाक र मुटु काप्ने खालको थियो सो घ`टना ।

कृस्न ओलि बिवाहित थिए रुपा ओलिसग ।रुपाले कृस्नको साथ कहिल्यै छोडिनन् ।शुन्यमा पनि रुपा र लाखमा पनि रुपा नै थिइन् ।कृस्नले आफुलाई छोडेर जाउ तिमी आफ्नो जीवन बिताउ सबैलाइ आ-आफ्नै जीवन जिउन हक हुन्छ मलाई छोडिदेउ भनिरहदा रुपाले कृस्नलाई छोडेर जाने सोच्दै सोचिनन् ।

सामाजिक संजालमा उनिहरु पिर व्यथाहरु देखाईसकेपछि देश बिदेशबाट एकदम‌ै ठूलो रकम संकलन भई ८० लाखको हात र ५ लाखको खुट्टा समेत हालिएको थियो ।यशैबिचमा उनिहरुलाइ सन्तान लाभ पनि भएको छ ।हिजोको पिडादायिक क्षणबाट अहिले सो दम्पति अलिक निस्किएको छ ।छोरो अहिले निकै ठुला भैसकेका छन् ।आफै हिडडुल गर्न सक्ने र अहिले त निकै चन्चले भएका छन् ।

हेर्नुस् उनका टिकटक भिडियोहरु

२२१ पटक हेरिएको

तपाईको प्रतिक्रिया