समाचार

२३ बर्षमै २ वटा श्रीमती बिहे गरे तर मिलाउन नसक्दा यस्तो गरे। २० बर्षमै जेठी श्रीमतीको सिन्दुर पुछे (भिडियो हेर्नुस्)

काठमाडौ । कपिलबस्तुमा एउटा अनौठो घटना भनिन्छ । कपिलवस्तुको शिवराज नगरपालिका १ मा रामदेव थारु आफ्नो कान्छी श्रीमतीसंग एउटै पा सो मा मृ त फेला परेका छन् । एक वर्षमै दुई श्रीमती विवाह गरेका रामदेवले यस्तो निर्णय गरेका हुन् । परिवारका सदस्यमा माया गरेको युवतीसंग बस्न नदिएपछि रामदेवले जिवन नै त्यागेका हुन् । जंगलमा जोडी मृ त फेला परेका हुन् ।

रामदेव र एक युवतीले प्रेम थियो । परिवारका सदस्यले उनीहरुको प्रेम स्वीकार गरेनन् । युवकको परिवारले अर्कै युवतीसंग विवाह गरिदिएका थिए । तर रामदेव आफ्नो प्रेमिकासंग पनि टाढा हुन सकेनन् । विवाह पछि पनि उनीहरुको सम्बन्ध जारी भयो । उनले पहिलो विवाह भएको केही महिना पछि नै आफ्नो प्रेमिकालाई पनि श्रीमतीको रुपमा घरमा लिएर आए ।

दोस्रो विवाह गरेपछि घरको माहोल थप विगियो । जेठो श्रीमतीको माइती पक्षका आफन्त आएर आफ्नो छोरीलाई वेवास्ता गर्न नपाइने उनलाई श्रीमतीको अधिकार दिनुपर्ने भन्दै रामदेवलाई प्रहरी कार्यालयमा लिएर गए । पहिलो श्रीमतीको परिवारले दिएको उजुरी पछि प्रहरीले रामदेवलाई लिएर गयो ।

प्रहरी कार्यालयमा प्रेमिका र रामदेव अलग्गै बस्ने र श्रीमतीसंग घरमा राम्रोसंग मिलेर बस्ने सहमति भयो । उनीहरु घर फर्केर आए । तर श्रीमतीसंग उनी बस्न सकेनन् । उनी प्रेमीकालाई भेट्न फेरी पुगे । परिवारका सदस्यले संगै बस्ने वातावरण नदिएपछि उनीहरुले संगै जिवन त्याग्ने निर्णय गरे । रामदेवको वुवा त्यतीबेला घरमा थिएनन् । रामदेवको बुवा घर फर्किएकै दिन रामदेव घरवाट निस्केको देखे । उनले छोरा कसरी कान्छी श्रीमतीसंग कतिबेला निस्किए भन्ने थाहा पाएनन् ।

घरवाट पहिलो कान्छि बुहारीलाई निस्केको देखेका थिए । तर कान्छि बुहारी किन घरवाट निस्किइन् भन्ने उनले थाहा पाएनन् । माइत जान लागेको होला भन्ने उनले सोचे । प्रहरी कार्यालयमा भएको सहमति अनुसार कान्छि अब आफ्नै माइत बस्न जान लागेको होला भन्ने मात्र उनले सोचे । कान्छि श्रीमतीसंग भेट्न जान लागेको थाहा पाएपछि जेठी श्रीमती पनि खोज्न निस्किइनन् । तर जेठो श्रीमतीले उनीहरुलाई फेला पारिनन् । तर त्यसको भोलीपल्ट उनीहरु मृ त फेला परेका हुन् ।भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

Related Articles

Back to top button
Close