
एजेन्सी । विश्वमै सुन्दर अभिनेत्री एरियल विन्टर हलिउडमामात्र होइन विश्वभर चर्चामा छिन् । शारीरिक बनोटकै कै कारण उनी विश्वभर चर्चित बनेकी हुन् । सुन्दरताकी खानी तथा मिठो आवाजकी धनी एरियलले दिएका तस्विरले विश्वभर हंगामा मच्चाएको छ । २० बर्षीय अमेरिकी अभिनेत्री सुन्दरताले मात्र विश्वभर चर्चामा छैनन् । उनको आवाज पनि त्यतिकै मिठो छ । सुन्दर अभिनय कलाभएकी एरियलका हरेक फिल्महरु हिट हुने गरेका छन् ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,
उनको अभिनय रहेका प्रायः चलचित्रले दर्शकको मन जित्न सफल भएका छन् । चलचित्रबाट सफलता हात पारेपछि उनी निकै व्यस्त नायिका बनेकी छिन् । तर पछिल्लो समय उनले आफूलाई मन पर्ने फिल्ममा मात्र अभिनय गर्न थालेकी छिन् ।
यो पनि पढ्नुहोस …..६७१ अरब सम्पति भएकाको एक्लो छोरा सबै कुरा त्यागी बने बौध्द भिक्षु
६८१ अरब रुपैयाँ भएका आनन्द कृष्णका पुत्र अजाह श्रीपानोले बौद्ध धर्मलाई स्वीकारेर बौद्ध भिक्षु भए। यस मलेसियालि ब्यापारीको पहिलो बिबाह थाइल्यान्डका राजकुमारीसँग भएको थियो, जसबाट एक पुत्र र एक पुत्री भयो । दोस्रो बिबाह लेटचुइमी हेलेन मेरिसग भयो, जो पेरिसमा म्युजिक रेकर्डिङ हाउसको मालिक थिए । उनिबाट एक छोरी भयो ।
दक्षीण पुर्ब एसियाका दोस्रो र संसारको ९९ औ सबैभन्दा धनी ब्यापारी आनन्द कृष्णका पुत्र अजाह श्रीपानो २००८ मा अ’चानक ह’राए । उसले आफ्नो पुत्रलाई धेरै खोज्यो । त्यहीँ समयमा उसलाई कुनै परिचीतले बताए कि उसको छोराको अनुहारसँग मिल्दोजुल्दो युबक उत्तरी थाइल्यान्डको बौद्ध भिक्षुका बिहारमा देखेको थियोे । उ तुरु’न्तै त्यहाँ पुगे, छोरालाई गेरुवा रंगको बस्त्रमा, मु’ण्डन गरेको शिर र हातमा भिक्षा माग्नेवला भिक्षा पात्रलाई देखेर उ दं’ग पर्यो ।
महल जस्तो घरको पुत्रलाई जंगलमा देखेर उ अ’चम्मित भए । पुत्र बौद्ध भिक्षु बनिसकेको थियोे, उसलाई सम्झानुको कुनै फाइदा भएन । उसले आफ्नो पुत्रलाई कमसेकम आफुसग भोजन गर्नका लागी आग्रह गरे, तर अजाहले यो कुरालाई पनि अस्वी’कार गरे ।
उसले पितासग भने:- “मलाई माफ गर्नुहोस । म तपाईंको निमन्त्रणालाई स्वीकार गर्नु सक्दिन । मैले अन्य भिक्षुले जस्तै भिक्षा मागेरै आफ्नो भोजन खानुपर्छ ।”
आनन्दलाई यो कुराको धेरै दु’स्ख भयो कि अरबौ रुपैयाँको सम्पत्ती हुदाहुदै उसले आफ्नो पुत्रलाई भोजनसम्म खुवाउन सकेन । त्यसपछि आनन्द फर्किए, आनन्दले जब कुनै पारिवारिक कार्यक्रममा उसलाई निमन्त्रणा दिन्थ्यो उ अ’बस्य आउथ्यो । २०११ मा आनन्दको ७० औ जन्मदिन थियोे । त्यो जन्मदिन उ आफ्नो पुत्रसग मनाउन चाहान्थ्यो । उसले पुत्रलाई बोलाए र आफ्नो प्राइभेट जेटद्वारा भुटानको पारो ल्याए । यहाँ पुत्रले पिताको जन्मदिन मनाए ।
मलेसियाको पब्लिक वर्क डिपार्टमेन्टमा काम गराउनका लागी अंग्रेजले आनन्दका हजुरबुबालाई श्रीलंकाको जाफनाबाट यहाँ ल्याएका थिए । त्यसपछि उ श्रीलंका फर्किएनन र मलेसियाको लिटिल इन्डिया भनिने ब्रीकफिल्डमा नै बसे । यसपछी आनन्दका पिताले पनि यहाँ सरकारी नोकरी गर्न थाले ।
आनन्द सुरुबाटै पढाइमा अब्बल थिए । त्यसैले मेलबर्न युनिभर्सिटीबाट पोल्टिकल साइन्स र इकोनोमिक्समा ग्राजुएसन गर्नका लागी उसलाई स्कलरसिप मिलेको थियोे । उ यहाँ पढाइको साथसाथै छात्रका अखबारमा काम गर्थ्यो । रि’स्क लिने बानी थियोे, त्यसैले साथमा बोटिग पनि गर्थे । सदैव लो प्रोफाइलमा रहनेवाला आनन्दको बिजनेस एटंरटेनमेंट देखि लिएर आयल, पावर, सिपिग, टेलिकम्युनेसन र प्रोपटी फिल्डमा छ । स्रोत-AWAAZ INDIA TV, अनुबाद सुर्य तामाङ