मंगलबार ०७ चैत्र २०७९

लम्जुङको भोटेडार भन्ने ठाउबाट यो प्रसङ्ग आएको हो।सानो भन्दा सानो उमेरमा भएको थियो विवाह जब उनी १० वर्षकी मात्र थिइन।अहिले १३ वर्ष नपुग्दै ज´न्माइन यत्रो घोर्ले नानी।भान्जी पाउँदा खुसी छु भन्दै नया मान्छेको स्वागत गरिन माइजुले।

लाउ लाउ खाउ खाउ भन्ने उमेरमा जब कि जिन्दगि के हो भन्ने नि थाहा नभएको बेलामा बच्चाको आमा बन्दा कस्तो भैराको होला यी नानिलाइ?आफुलाइ कसैले पालिदियोस लगैदियोस अनि खुवाइदियोस भन्ने उमेरमा नानिको आमा बन्दा कसरी गर्छे त यिन्ले स्या´हार सुसार?

लम्जुङ जस्तो ठाउकी चेलिले यसरी परिवारलाइ नै थाहा नदिकन जन्माइन ब´च्चा।उनकी माइजू भन्छिन हामिलाइ पे´ट छ भन्ने नि थाहा थिएन।एक्कासी नानी जन्माउदा हामी सबैजना छक्क छौ र खुसी पनि।यसरी खुसी मनाइएको छ घरमा।

१० वर्षको कलिलो उमेरमा गरेको हो विवाह यिनिले गाउघरमा मा´तृशिशु स्याहार तथा स्वास्थ्य चे´तना नपुगेको कारण आज पनि कलिलै उमेरमा बच्चा जन्माउछन नेपालमा।यसैको कारण पनि कोरा मृ´त्यु दर बढेको छ नेपालमा।

जे भए नि खुसी देखिएकी यी नानिको मा´तृप्रेम हेरै भिडियोमा

१८५ पटक हेरिएको

तपाईको प्रतिक्रिया