रोचक

यी विरुवालाई मानिन्छ भाग्यवर्धक, घरमा रोप्दा हुँदैन कहिदै आर्थिक संकट

काठमाडौँ । धर्ममा आस्था राख्नेका लागि ईश्वर सर्वशक्तिमान हुन्। ग्रह–नक्षत्र तथा देवी–देवता सबै ईश्वरको अधिनमा हुन्छन्। ईश्वर पछि प्रकृति महत्वपूर्ण हुन्छ।जसप्रकार प्रकृतिले रोग, शोक या अन्य घटना, दुर्घटना सिर्जना गरेको हुन्छ, त्यस्तै प्रकारले त्यस्ता रोग, शोक या घटना दुर्घटनाबाट बच्ने उपाय पनि दिएको हुन्छ।

प्रकृतिमै ती सबै उपाय छन्, जसबाट तपाईले आफ्नो सकरात्मक उर्जा विकास गरेर भाग्यलाई जागृत गर्न सक्नुहुन्छ ।
भाग्यमा समय र स्थानको पनि धेरै महत्व हुन्छ। गलत स्थान रहनाले अथवा जानाले पनि दुर्भाग्य हुन आउँछ। त्यसोत भाग्यमा कर्म (काम)को पनि योगदान हुन्छ। गलत काम गरे भाग्य खुल्दैन।

यो आलेखमा यस्तै विषय उल्लेख गरिएको छ, जसलाई अपनाएर तपाईले आफ्नो भाग्य जागृत गर्न सक्नुहुनेछ।

भाग्यवर्धक बोट–विरुवा

– केरा– तुलसी– मनी प्लान्ट– अनार– पीपल–बर– आँप– जामफल– कड़ी पत्ता– चम्पा चमेली

Related Articles

Back to top button
Close