मंगलबार ०७ चैत्र २०७९

काठमाडौं। कारभित्र शा’री$रिक स’म्ब’न्धको क्रममा अचानक हृदयाघात भएपछि १५ वर्षकी एक किशोरीको मृ’त्यु भएको छ ।पुलिसले ग्रयाब्रिएल्ली डिक्सन अल्भेस नासिमेन्तो नामकी यी किशोरीको रहस्यमय मृत्युको अनुसन्धान गरिरहेका छन् । उनको अगस्ट १ आइतबारका दिन बिहानै मृ,त्यु भएको हो ।

ब्राजिलको क्युबाताओ सहरमा उनलाई अचेत र गुप्तां’गबाट रगत बगिरहेको अवस्थामा अस्पताल लगिएको थियो ।क्लिनरको काम गर्ने २६ वर्षका पुरुषले उनलाई अस्पताल लगेका थिए जसको नाम खुलाइएको छैन ।ती पुरुषले पुलिसलाई बताएअनुसार उनीहरु उनको कारमा शारीरिक सम्पर्क गर्दै थिए ।यही क्रममा अचानक ग्याब्रिएल्लीको ओठ र छाला पहेंलो भयो र उनका हात लुला भए । ब्राजिलमा शारीरिक सम्बन्धको लागि सहमति दिने न्यूनतम उमेर १४ वर्ष हो ।

द सनमा प्रकाशित रिपोर्टअनुसार डाक्टरहरुले ती किशोरीलाई कार्डियाक अरेस्ट भएको थाहा पाए तर उनलाई बचाउन सकेनन् । पुलिसले अब पोस्टमार्टम रिपोर्टको प्रतिक्षा गरिरहेको छ ।

अस्पतालका नर्सहरुले किशोरीको शरीरमा हिंसाको कुनै चिन्ह नभएको बताएका छन् । तर, पुलिसले उनको मृ,त्युलाई शंकास्पद भनेर दर्ता गरेको छ तर ती २६ वर्षका पुरुषलाई कुनै अपराधको अभियोगमा मुद्दा चलाइने देखिएको छैन ।

ग्याब्रिएल्लीका परिवारका अनुसार उनीहरुलाई उनको सम्बन्धबारे जानकारी थिएन र उनको पहिलेदेखि नै भएको कुनै स्वास्थ्य समस्याबारे पनि जानकारी थिएन ।

२१४ पटक हेरिएको

तपाईको प्रतिक्रिया