आइतबार ११ मंसिर २०७९

वैदेशिक रोजगारीको निम्ति मलेसियामा सुरक्षागा’र्डको रुपमा कार्यरत एक नेपाली श्रमिकको मृ’त्यु भएको छ। नेपाल ठेगाना सिरहा जिल्ला धनगढीमाई नगरपालिका १२ गडमे निवासी ३८ बर्षिय खिल बहादुर शाहीको मृ’त्यु भएको हो।

शाही बिगत ३ बर्ष ८ महिनादेखि मलेसियाको अल्फा फो’र्स से’क्युरिटी कम्पनीसंग वै’धानिक है’सियतमै आ’बद्ध रहि सेलाङ्गर साहआलम सेक्सन २ मा अवस्थित एक कम्पनीमा सु’रक्षागार्डको रुपमा काम गर्दै आईरहनु भएको थियो। सोही कम्पनीमा कार्यरत अर्का एक श्रमिकले बताए अनुसार बिगत दुईचार दिनदेखि हामी लगायत शाही पनि ज्वरो, रु’घाखोकी लगायको कारण बि’रामी परेका थियौं ,

कम्पनीले शाही बि’रामी परेको थाहा पाउने लगतै संगै काम गर्ने अन्य सुरक्षागा’र्डसंगै शाहीलाई पनि को’रोना टेस्ट गराउन भन्दा शाहीले न’मानेको र अस्पताल समेत जान नमानेको बताउनुभयो। ति श्रमिकले थप बोल्दै भने हामी बाँकी सबैले को’रोना परिक्षण गरायौं र रिजल्ट आखिरमा पोजेटिभ आयो र

हामी क्वारेन्टाइनमा बस्यौं तर हिजो शुक्रबार दिउँसो ०३:०० बजेको समयमा रुममै होम क्वारेन्टाइनमै रहेको बेला मृ’त्यु भएको बताउनुभयो। मृ’तक शाहीको घरमा ३ छोरा अनि श्रिमती लगायत रहेको छ। मृत’क शाहीको श’व पो’स्ट’मा’र्ट’म’को लागी स्थानीय अस्पतालमा लगिएको छ।

पो’स्ट’मा’र्ट’म रिपोर्ट आउन बाँकी रहेतापनी लक्षण अनुसार शाहीको मृ’त्यु को’रोना संक्रमणलेनै भएको हुन सक्ने आशँका गरिएको छ। पछिल्लो समय गएको जुलाई महिनादेखि मलेसियामा को’रोना संक्रमणले मर्ने नेपालीको सङ्ख्या उच्च रहेको छ। यहाँ मलेसियामा हरेक दिनजसो एक, दुई जना नेपाली श्रमिकको मृ’त्यु हुने गरेको नेपाली दूतावास को तथ्यांकले देखाउछ।

२२८ पटक हेरिएको

तपाईको प्रतिक्रिया