समाचार

८ दिनसम्म रोएर सके सम्झ,नाका आ,फन्तले आँशु, रुँ,दा रुदै गलेपछि १२ वर्षे सम्झ,नाको दाहसं,स्कार,

बझाङ – ब,ला,त्कार पछि ह,त्या गरिएकी मष्टा गाउँपालिका वडा नं २ खिकलाकी १२ वर्षीया सम्झना कामीको बुधबार आठ दिनपछि दा,हसंस्कार गरिएको छ । जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी मष्टा २ का २० वर्षीय राजेन्द्र बोहोरालाई आ,रोपितका रुपमा सार्वजनिक गरेपछि जिल्ला अस्पतालमा राखिएको बा,लिकाको शव सम्झनाका आ,फन्तले बुझेका हुन् ।

शव बुझ्दै उनका आ,फन्त गोरख कामीले दो,षीलाई कार,वाही हुन्छ भनेर शव बुझेको र अदालतबाट फैसला नहुँदासम्म सम्झनाको न्यायका लागि सं,घर्ष गरिराख्ने बताए ।

मङ्गलबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकमा समेत बालिकाको श,व जलाउने सहमति भएको र गृह मन्त्रा,लयका सचिवले फोनमार्फत बालिकाका आफ्न्तलाई रु १० लाख दिने बताएको सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर सार्कीले जानकारी दिए ।

Related Articles

Back to top button
Close