बिहिबार ०९ बैशाख २०७८

मोरंग । कुरा सुन्दा फिल्म अथवा मनोगडन्ते हावा कुरा जस्तो लागेपनी बास्तबमै मोरङको बेलबारिमा कसैले सोच्नै नसकिने घटना घटेको छ । एकाएक सबै गाउँले बिरामी पर्दै आ/त्मा पसेर दुख दिन थालेपछि गाउँ नै चिन्तामा परेको छ ।

करिब छ बर्ष अगाडी मृत्यु भएका जीवन राईको आ/त्मा हरेक बिरामीमा पसेर बोल्न थालेपछि गाउँ नै त्रसित बनेको छ । बच्चादेखि वृद्ध सबै बिरामी परेपछी धामी ले चिन्ता बस्न सुरु गरेको तीन दिनसम्म पनि केही पत्ता नलागेपछि केही गाउँलेहरुले धामीलाई कु/टपि/ट समेत गरेका थिए ।

चार दिन चार रात नसुती धामी बसेर ढ्याङ्रो बजाएपछी अन्त्यमा छ बर्ष पहिले मोटरसाइकल दुर्घटनामा निधन भएका जीवन राईको चिहान खनेर हेर्नुपर्ने भनेर झाक्रीले भनेपछी सुरक्षाकर्मी र गाउले बुद्धिजिबि सहित करिब दुई सय मानिसहरुले रातको १२ बजे चिहान खनेर हेर्दा कसैले नसोचेको दृश्य देखिएपछी सबै गाउलेहरुले धामीलाई माफी मागेर सम्मान समेत गरेका छन ।

अहिले फेरी झाक्री बारे बि/बाद आएको छ । झाक्रीको पैसा अभियानता डिबि लिम्बुले खाएको भन्दै आ/रोप लागेको छ । के हो त सत्यता ? अहिले झाक्रीले पनि बेलबारी छोडेर आफ्नो ग्रिह जिल्ला ताप्लेजुङ्ग गएका छन् । भिडियोम जस्ताको त्यस्तै हेर्नुहोला ।

११८ पटक हेरिएको

तपाईको प्रतिक्रिया