भिडियोरोचक

सपनामा यौ’नसम्पर्क गरेको देखे के हुन्छ ? हेर्नुस यस्ता संकेत देखे यस्तो हुन्छ तपाइको जीवनमा, सपनाका फलहरु (भिडियो सहित्)

काठमाडौँ | हरेक मानिसले सपना देख्ने गर्छन् । सपनाको प्रकृति भने फरक–फरक हुन्छन् । उसो त हरेक मानिसले हर दिन फरक–फरक प्रकृतिका सपना देख्ने गर्छन् । मान्छेले वास्तविक जीवनमा पाउन नसकेका वा दबाएर राखिएका इच्छाहरू सपनामा प्राप्त गरेको कुरा देख्छन । यसै गरी द’बेर रहेका यौ’नइच्छा पनि सपनामा छताछुल्ल हुन्छन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

विभिन्न अध्ययन अनुसार अधिकांश युवायुवती त्यस्तो सपना देख्न चाहन्छन् जहाँ उनीहरूको भेट आफ्ना प्रियसँग होस् र यौ’नक्री’डा गर्न पाइयोस् । त्यसैले सपनामा कसैसँग स’म्भोग गरेको देख्नुलाई सामान्य रूपमा लिइन्छ । हामीमध्ये धेरैले यसलाई हल्का रूपले लिन्छौँ र किन यस्तो सपना देखियो भन्ने विषयमा खासै चासो दिँदैनौँ, तर यौ’नविज्ञहरूले भने सपनामा स’म्भोगको स’म्बन्ध व्यक्तिको अरूसँगको यौ’नसम्बन्ध एवं उसको मनोविज्ञानमा नि’र्भर हुने बताएका छन् । हेर्नुहोस

Related Articles

Back to top button
Close