बिहिबार ११ कार्तिक २०७८

नायक तथा मोडल पल शाह र गरिमा शर्मा फिचर्ड ‘पर्दैन पर्दैन’ गीतको भिडियो युटुव ट्रे’न्डिङमा उक्लिदो क्रम’मा छ ।

पल शाह र गरिमा शर्मा रियल लाइफ मा नभइ रिल लाइफ ‘पर्दैन पर्दैन’ गीतको भिडियोमा दुलहि बनेकी हुन ।

यो गित अत्य’न्तै दर्शक स्रोताहरुको रोजा’इमा परेको छ। निशा पौडेल र सुरेश लामाले गाएको गीतको भिडि’योलाई झन्डै ६ लाख ८० हजारले हेरि’सकेका छन् ।

दिपक शर्माको संगीत रहेको उक्त गीतमा सरोज ओली शब्द रचना गरेका छन्।

भिडियोलै ३१ ह’जार बढीले लाईक पनि गरे’का छन् । पल शाह अहिले एकदमै चर्चित नाम हो । उन्ले खेले’को धेरि म्युजिक भिडियोहरु हिट छन ।

यो गित अत्य’न्तै दर्शक स्रोताहरुको रो’जाइमा परेको छ। निशा पौडेल र सुरेश लामाले गा’एको गीतको भिडियोलाई झन्डै ६ लाख ८० हजारले हेरिसकेका छन् ।

दिपक शर्माको संगीत रहेको उक्त गीतमा सरोज ओली शब्द रचना गरेका छन्।

भिडियोलै ३१ हजार बढीले लाईक पनि गरेका छन् । पल शाह अहिले एकदमै चर्चित नाम हो । उन्ले खे’लेको धेरि म्युजिक भिडियोहरु हिट छन ।

हेर्नुहोस यो भिडियो

२७७ पटक हेरिएको

तपाईको प्रतिक्रिया