भिडियो
द’लित संग बिहे गरेको भन्दै माइतीघर जान नपाएकी मनु लामाले सुनाइन बिक्रम सुनार संगको मन रूहाउने प्रेम कहानी
पछिल्लो केहि समय एता नेपाली समाजमा जा’तीयताको अन्त्य भयो कि भन्ने प्रश्नहरु उठ्दै गर्दा र यसको सवालमा आएका जिज्ञासाहरुलाई हेर्ने हो भने जातियता जस्ताको तस्तै देखिन्छन।त्यो उदाहरण भनेकै यहि प्रेम जोडी भित्र निहित छ।पछिल्लो पेम जोडीमा चम्किएको नाम हो बिक्रम र मनु जो अ’न्तरजातीय बिबाहमा निहित छन।
बिक्रम मोटर साइकल दु’र्घटनाबाट पुरै श’रीर नचल्ने अबस्थामा छन भने यता मनु उनको साहरा बनेर बैबाहिक जीवनमा जोडिएकी छिन।जीवन भरि साथ् दिन्छु भनेर मनुले बिक्रम संग जीवन यापन गरेकी छिन भने बिक्रम पनि मनुलाई बाचुन्जेल साथ् दिने कसम खाएका छन तर दु:खको कुरा मनु अहिले सम्म माइत जान पाएकी छैनन्।किन होला भन्ने प्रश्नको उतर सहितको यो भिडियो हेरौ :