मंगलबार १२ आश्विन २०७८

यी हुन् २७ बर्षिय किसन लामघारे ।पोखरामा बसोबास गर्ने किसन लामघारेको जिन्दगी भने निकै नै क’ष्टकचर छ। ***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला***

अर्काकोमा ज्यामी काम गरेर आफ्नो घर चलाइ रहेका किसन लामघारेको छोरिलाई भने आखा’मा क्या’न्स’र भए’को छ ।

सानै उमेरदेखि अर्काकोमा काम गरेर कहिले भारि बोकेर त कहिले मागेर हुर्केका किसन लामघारेको जिन्दगीमा भने कहिलेपनि सुख आएन ।दुख पनि यति धेरै आयो कि किसनले आफ्नो बच्चाको उपचार पनि गर्न सकेका छैनन्।

छोरो ज्योतिको दाहिने आखाको ज्योति नै जाने भैसकेको छ ।उनको उपचार गर्नकालागि आफुसग कतेहिपनि पैसा छैन् ।सानै देखि ज्यामी काम गरेरै हुर्केका किसनलाइ भने सानै देखि यति धेरै दुख परेको रहेछ।

सानै उमेरमा बुवा गुमाउनुको पीडा र ठूलो भैसकेपछि आफ्नोे छोरिको उपचार गर्न नसक्नुको पीडा भने यी २७ बर्षिय किसनले झेलि रहेका छन् । अब बाँकी भिडियोमा हेर्नुहोला:

१९० पटक हेरिएको

तपाईको प्रतिक्रिया