समाचार

मन्दिरभित्र ला´ शको रुपमा फेला परेकी सम्झनामाथि यतिसम्म भएको रहेछ, सबै प्रमाण भेटियो

बझाङमा एकपटक फेरि सबै नेपालीहरुलाई रुवाउने घटना भएको छ । कञ्चनपुरकी निर्मला पन्तको परिवारले न्याय पाउन सकेको छैन । निर्मला पन्तको प्रकरणले नेपालको अन्तराष्ट्रिय रुपमा नकरात्मक तरिकाले चर्चा भइरहेको छ ।

यो बीचमा बझाङमा यस्तै प्रकृतिको अर्को घटना बाहिर आएको छ । प्रहरीले सम्झना कामी प्रकरणमा संलग्नलाई सार्वजनिक गरेको छ । यस प्रकरणमा संलग्न २० वर्षीय राजेन्द्र बोहरालाई मंगलबार सार्वजनिक गरिएको हो ।

यही असोज ७ गते मष्टा गाउँपालिका–२ खिकालाकी १२ वर्षीया कामीको ला श फेला परेको थियो । गोठमा गाईवस्तुलाई घाँस हाल्न हिँडेकी सम्झनाको ला श स्थानीय शिव मन्दिरभित्र आपत्तिजनक अवस्थामा फेला परेको थियो ।बोहराविरुद्ध अर्की एक बालिकामाथि पनि यस्तै गलत्त काम गरेको आरोप लगाइएको छ । सोही ठाउँकी १३ वर्षीया बालिकामाथि उनले गलत्त काम गरेर मिलापत्र गरेका थिए ।“भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्”

जिल्ला प्रहरी कार्यालयले मंगलबार गरेको पत्रकार सम्मेलनमा प्रहरी नायब उपरीक्षक रुपक खड्काले बोहराले घटना घटनाएको सबै प्रमाण रहेको जिकिर गर्नुभयो । बोहराले भने सो विषयमा मुख खोलेका छैनन् ।

Related Articles

Back to top button
Close