बिहिबार ०७ आश्विन २०७८

विवाहको सन्दर्भमा विश्वमा फरक फरक चलन र परम्परा छ । त्यसमध्येको सबैभन्दा अनौठो विवाहको परम्परा चीनमा छ ।चीनको एउटा गाउँमा युवाहरुले मृत युवती’सँग विवाह गर्ने गर्दछन् । चीनको एक गाउँमा विगत ३ हजार वर्षदेखि विवाहको यस्तो परम्परा चल्दै आएको छ ।

जहाँ अविवाहित र मृ,त युवकको विवाह मृत महिला’सँग गरिदिने चलन छ । जसका लागि केटापक्ष उल्लेख्य रकम तिर्नका लागि पनि तयार हुन्छन् ।यहाँ केही मानिसहरु महिलाको लाश चोरेर केटाको परिवारलाई बेचेर पैसा पनि कमाउने गर्छन् ।

अर्को जन्ममा कुमार मर्नु नपर्ने विश्वसका साथ यहाँ मृतक युवती’सँग विवाह गराउने चलन छ । त्यसका साथै मृ,त महिलाको विवाह मृत व्यक्तिसँग गरेको खण्डमा मृत महिलाको आत्मा नभड्किने विश्वास गरिन्छ ।केही मानिस भने यदि कुनै कुमार केटा मृत्यु भएमा कुनै मृत महिलासँग उसको विवाह गर्दा उसलाई जिउँदो हुँदा नमिलेको सुख प्राप्त हुने विश्वास गरिन्छ ।

यो पनि पढ्नुहोस …घरबाट आजै हटाउनुहोस् यी ६ चिज, जसले निम्त्याउछ गरिबी र दुख
मानव जिवनमा अति आवश्यकिय चिज मध्ये घर प्रमुख हाे । इच्छा र सपना अनुसार आफु बस्ने घर के कस्ताे बनाउने हाे त्याे कल्पना गरी या चित्रण गरी बनाइन्छ ।

घर बनाइसकेपछि बिभिन्न सजावटहरू सुरू गरिन्छ तर कतिपय सजावटकै सामानले घरमा असन्तुलनीय बाताबरण शिर्जना हुन्छ । आउनुहोस् बास्तु शास्त्र अनुसार घरमा के राख्ने र के नराख्ने त्याे बिषयमा केही जान्ने काेशिस गराै । वास्तु शास्त्र अनुसार यी ६ चीज घरमा राख्दा धन क्षय हुन्छ, गरिबी निम्त्याउँछ।

परेवाको गुंड – परेवा शान्तिको प्रतिक मानिन्छ यसलाई प्रेमको संकेत पनि मानिन्छ तर वास्तु शास्त्र अनुसार परेवाको गुड छ भने अशुभ मानिन्छ ।यसले घरको शान्तिस्थिती खलबलाई परिवारबिच कलह मचाउने शास्त्रले भन्छ । त्यसैले घरमा परेवाको गुड छ भने त्यसलाई हटाएर अन्यत्रै सार्नुस ।

माकुराको जालो – यदी तपाइको घरमा माकुराले जालो बनाएको छ भने तपाइलाई चारैतिरबाट त्रृण घेर्ने शास्त्रले बताउछ।साथै जालोलाई अशुभ संकेत पनि मानिन्छ यस्ले दुर्भाग्य पूर्ण घटना निम्त्याउने शास्त्रले जनाएको छ । त्यसैले आफ्नो घरबाट त्यस्ता माकुराको जालो हटाएर सफा राख्नुनै उपयुक्त हुन्छ ।

फुटेको ऐना – यदी तपाइको घरमा ऐना फुटेको छ र त्यसलाई अझैपनि भित्तामा टांगी रहनुभएको छ भने तुरून्त फाल्नुस फुटेको ऐनाले घरमा गरिबी निम्त्याउनुका साथै अनिकाल निम्त्याउने शास्त्रको ठम्याई छ ।

चमेरो – तपाइको घरमा चमेराले गुड बनाएको छ भने सम्झनुहोस तपाइले थालेको नयाँकाम पुा हुदैन , चमेरालाई दैत्यको रूपमा हेरिने हुदा यस्ले तपाइको घरको शुख शान्तिसंगै अनेको दुख कष्ट साथै तपाइको मृत्यु समेत निम्त्याउने शास्त्रको भनाइ छ ।

चर्केको भित्ता– घरको भित्ता चर्केको छ भने तुरुन्तै मर्मत गराइहाल्नुस्। यसले भित्ता केवल नराम्रो मात्रै देखाउँदैन, दुर्भाग्य र गरिबी पनि निम्त्याउँछ।

चुहिने धारो –चुहिने धाराले पानीमात्र बर्बाद मात्रै पार्दैन घरबाट सकारात्मक शक्ति बाहिर चुहिएको संकेत गर्छ। चुहिने धारा तुरुन्त मर्मत गर्नुस्।

११५ पटक हेरिएको

तपाईको प्रतिक्रिया