राशिफल

यो हो विश्‍वकै सबैभन्दा लामो कार : फिचर बारे थाहा पाउँदा सबै चकित !

काठमाडौ । आज हामी तपाईलाई विश्वको सबैभन्दा ठूलो कारका बारेमा जानकारी दिन गइरहेका छौ । विश्‍वमा धेरै कम्पनीले विभिन्‍न आकारमा कार बनाउने गर्दछन । कम्पनी अनुसार कारहरुले विश्‍व बजारमा आफ्नै प्रकारको विशेषता छोडेका हुन्छन् । तर संसारमा एउटा यस्तो पनि कम्पनी छ जसले विश्‍वकै सबैभन्दा लामो कार बनाएको छ ।

अमेरिकाको क्यालिफोर्नियाका कस्टम कार गुरु जे आहर्बर्गले अहिलेसम्मकै सबैभन्दा लामो कार बनाएका छन् । यो मेहनत साथ बनाएको कारकै कारण उनी अहिले विश्‍वभर चर्चामा छन् । उनले बनाएको कारको लम्बाई ११० फिट रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । तपाईलाई जानकारी गराउँ यो कारको नाम उनले द अमेरिकन ड्रिम हो ।

Related Articles

Back to top button
Close