समाचार

बलिउडमा तरंग आएको दीपिकाले गोप्य च्याट : ‘माल छ ? … !

काठमाडौ । सुशान्त सिंह राजपुत प्र-करणमा अगाडि आएको ड्र-ग्स मा’मिलामा बलिउड अभिनेत्रीहरू रकुल प्रीत, सारा अलि खान, श्रद्धा कपुरपछि अब बलिउड अभिनेत्री दीपिका पादुकोणको नाम अगाडि आएको छ।

आज तकको रिपोर्टका अनुसार, नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी) ले दीपिकाको च्याट फे’ला पारेको छ। जसमा उनले मा-ल छ कि छैन भनेर सोधिरहेकी छन्।मृ-तक सुशान्तकी ट्यालेन्ट म्यानेजर जया शाहकी कम्पनी क्वान म्यानेजर करिश्मासँग दीपिकाले गरेको कुराकानीको च्या’ट अगाडि आएको हो।

एनसिबीलाई फे’ला परेको च्या’टअनुसार, दीपिका र करिश्माले ड्र’ग्सस’म्बन्धी कु’राकानी गरेका छन्। यसमा दीपिकाले सोध्छिन्, “के तिमीसँग मा’ल छ?” यसको जवाफमा करिश्माले भन्छिन्, ” अँ, छ तर घरमा छ। म अहिले बा’न्द्रा छु।”

यसैबीच करिश्माले फ़ेरि कुनै अमितको नाम लिँदै भन्छिन, “मैले अमितसँग प’ठाइदिन सक्छु।” अगाडि दीपिका बोल्छिन्, “येस प्लिज” केही समयपछि करिशमाले भन्छिन्, “अमितले ल्याउँदै छ है!” यसमा दीपिकाले सोध्छिन्, “है’श छ नि?” करिश्माले भन्छिन्, “है’श त छैन, गाँ’जा छ।”यस्तो च्या’ट अगाडि आएपछि अब सबैको नजर अभिनेत्री दीपिकामाथि टि’केको छ। एनसिबीले यसबारे अ’नुसन्धान गरिरहेछ।

Related Articles

Back to top button
Close