समाचार

भूूकम्पले क्षतिग्रस्त रानीपोखरीको पुनःनिर्माण सम्पन्न (फोटो फिचर)

भूूकम्पले क्षतिग्रस्त रानीपोखरी राष्ट्रिय पुुनःनिर्माण प्राधिकरण र पुुरातत्व विभागले पुनःनिर्माण सम्पन्न गरेको छ । भक्तपुुरबाट कालीगढ ल्याएर परम्परागत शैलीले कालोमाटो प्रयोग गरेर पोखरीलाई आक्रर्षण बनाइएको छ । तस्वीर , चन्द्रकला क्षेत्री, रासस

Related Articles

Back to top button
Close