रोचक

जहाँ बिहे नभएको युवकको रामधु’लाई गरिन्छ

काठमाडौ । विश्वका केही ठाउँहरुमा यस्ता छन् जहाँ सदियौंदेखि अनौठा तथा रोचक परम्पराहरु प्रचलनमा रहेका छन् । भारतको राजस्थानमा एउटा यस्तै निकै अनौठो परम्परा रहेको छ । राजस्थानको एउटा समुदायमा यस्तो परम्परा छ, जहाँ बिहे नहुने पुरुषमाथि जोडतोडसँग कु’टपि’ट गरिन्छ ।

राजस्थानको जोधपुर सहरमा उक्त परम्परा वर्षौंदेखि चलिरहेको छ । जसअनुसार जब कुनै युवकको बिहेमा कुनै प्रकारको बाधा उत्पन्न हुन्छ वा बिहे हुन सक्दैन, तब त्यस्तो युवकलाई उसका घर परिवारले रामधु’लाई गर्दछन् ।

आफ्नो बिहे नभएर चिन्तामा परेको युवकमाथि आफ्नै घर परिवारले आखिर किन रामधु’लाई गर्दा हुन् ? यसको कारण निकै रोचक छ । अझ रोचक त के भने अविवाहित युवकलाई कु’टपि’ट गर्नेचाहिँ घरका विवाहित महिलाहरु नै हुन्छन् ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

यसरी घरका भाउजू, आमा तथा अन्य विवाहित महिलाहरुले कु’टपि’ट गर्नाले त्यो अविवाहित युवकको अर्को साल बिहे हुन्छ भन्ने मान्यता छ । एजेन्सी

Related Articles

Back to top button
Close