अन्तरास्ट्रिय

सुशान्त प्र’करण: नायिका श्रद्धा कपुरले दिइन् यस्ताे बयान…

बलिउड अभिनेता सुशान्त सिंह राजपुत मु’त्यु प्र’करणमा जाेडिएकाे ड्र’ग्स मु’द्दामा नाम जोडिएपछि नायिका श्रद्धा कपुर आज एनसीबीको अफिसमा ब’यानका लागि पुगेकी छिन् ।

उनलाई एनसीबीका ६ जना सदस्यले विभिन्न प्रश्न सोधेका थिए । आफ्नो बयानका क्रममा श्रद्धाले ड्र’ग्स लिएको कुरालाई अ’स्विकार गरेकी छिन् । चलचित्र ‘छिछोरे’को सफलता पार्टीमा आफू सहभागी भएको उनले स्विकार गरेकी छिन् ।

तर, सो पार्टीमा आफूले अ’ल्कोहल पिएको तर ड्र’ग्स नलिएको उनले ब’यान दिएकी छिन् । चलचित्र ‘छिछोरे’मा श्रद्धाले नायक सुशान्त सिंह राजपुतसँग काम गरेकी थिइन् । सुशान्तको गेष्ट हाउस पवानामा भएको पार्टीमा श्रद्धा सहभागी भएकी थिइन् ।

भारतीय मिडियाका अनुसार श्रद्धाले बयानका क्रममा चलचित्रको छायांकनका क्रममा सुशान्तले आफ्नो भ्यानेटी भ्यानमा ड्र’ग्स से’वन गरेको ब’यान दिएकी छिन् । श्रद्धासँगै आज नायिका दीपिका पादुकोण, साराअली खानको पनि एनसीबीले ब’यान लिएको छ ।

Related Articles

Back to top button
Close