भिडियो

घरमै यसरी बनाउनुहोस् मुखै रसाउने स्वादिलो चटपटे (बनाउने विधिसहित)

काठमाडौँ । चटपटे भन्ने साथै सबैको मुख रसाउँछ । खाजामा सबैको रोजाईमा पर्ने चटपटे बनाउने सामान जुटाउन झन्जटिलो हुने भएकाले धेरैले चटपटे किनेर खाने गर्छन्।

चट्ट अमिलो पिरो खान रुचाउनेले चटपटे खान पछि हट्दैनन्। त्यसकारण आज हामी तपाईहरुलाई मुखै रसाउने चट्ट परेको अमिलो पिरो चपटे बनाउन तरिका बताउन गइरहेका छौँ।

चाहिने सामाग्रीहरूः उसिनेको आलु,हरियो धनियाँ,भिजाएर राखेको केराउ,मसिनो पारेर काटेको टमाटर,बिरे नुन,खुर्सानीको धुलो,प्याज,हरियो खुर्सानी,कागती,तेल,चाउचाउ,दालमोठ,बदाम,नुन,पिसोको जिरा र धनियाँको धुलो,भुजिया

बनाउने तरिका

https://youtu.be/ZiyQNdYQajY

Related Articles

Back to top button
Close