समाचार

काठमाडौंमा जग्गाको दाम सोच्न नसकिने गरी ओरालो लाग्दै।सामान्य तलब भएकोले पनि आँट गर्न सक्ने गरी यस्तो रह्यो नयाँ जग्गाको मूल्य

काठमाडौं उपत्यकाको चक्रपथभित्र मध्यमवर्गले घर किन्न सक्दैनतर, बाहिरी चक्रपथ तथा बाहिरी र भित्री चक्रपथ जोड्ने लिंकरोड, फास्ट ट्र्याक, सुरुङमार्ग, चिनियाँ रेल, स्मार्ट सिटीलगायत परियोजनाको चर्चाले कुनाकाप्चासम्म जग्गाको मूल्य अचाक्ली बढेको छ । तैपनि, अझै चक्रपथबाट चार–पाँच किलोमिटर टाढा प्रतिआना २०–२५ लाखसम्ममा जग्गा पाइन्छ ।

प्रतिआना २० लाखको चार आना जग्गाको मूल्य ८० लाख पर्छ । एउटा परिवारमा ५–६ सदस्य हुन्छन् । त्यसका लागि १५ सय स्क्वायरफिटको घर बनाउनैपर्छ । प्रतिस्क्वायरफिटको ६ हजार रुपैयाँका दरले हिसाब गर्दा घर बनाउन करिब ९० लाख रुपैयाँ लाग्छ । चक्रपथबाहिर जग्गा किनेर घर बनाउँदा पनि एक करोड ७० लाख रुपैयाँ पर्न आउँछ ।

किनकि, जग्गाको भाउ अचाक्ली महँगिएको छ तर, बाहिरी चक्रपथ तथा बाहिरी र भित्री चक्रपथ जोड्ने लिंकरोड, फास्ट ट्र्याक, सुरुङमार्ग, चिनियाँ रेल, स्मार्ट सिटीलगायत परियोजनाको चर्चाले कुनाकाप्चासम्म जग्गाको मूल्य अचाक्ली बढेको छ । तैपनि, अझै चक्रपथबाट चार–पाँच किलोमिटर टाढा प्रतिआना २०–२५ लाखसम्ममा जग्गा पाइन्छ ।

प्रतिआना २० लाखको चार आना जग्गाको मूल्य ८० लाख पर्छ । एउटा परिवारमा ५–६ सदस्य हुन्छन् । त्यसका लागि १५ सय स्क्वायरफिटको घर बनाउनैपर्छ । प्रतिस्क्वायरफिटको ६ हजार रुपैयाँका दरले हिसाब गर्दा घर बनाउन करिब ९० लाख रुपैयाँ लाग्छ । चक्रपथबाहिर जग्गा किनेर घर बनाउँदा पनि एक करोड ७० लाख रुपैयाँ पर्न आउँछ ।

Related Articles

Back to top button
Close