मंगलबार ०५ आश्विन २०७८

भनिन्छ दाँत बलियो भए आँत बलियो हुन्छ । तर आजभोलि गलत खानपान अनि नसालु पदार्थ अम्मल गर्ने बानि जस्तै खैनि चुरोट सुर्ति गुट्का जस्ता कुराहरूका कारण तपाइ हाम्रो दाँत नराम्रोसंग बिग्रेको हुन्छ र कालो अनि पहेलो हुन्छ।

जसको कारण शारिरिक शुन्दरता जतिसुकै भएपनि पहेलो र कालो दाँत हुदा त्यसमा निकै नै असर गर्ने गर्छ।यदि तपाइ पनि यस्तै दाँतको समस्याले पिडित हुनुहुन्छ भने एकपटक यो भिडियो हेर्नुहोस् अनि जस्तासुकै खराव दाँतलाइ हिमाल झै टलक्क टल्काउनुहोस

जस्तोसुकै पहेँलो वा खिया लागेको दाँतलाई २ मिनेटमै मोतीजस्तै चम्काउने गोप्य घरेलु औषधी, जानीराखौँ दाँत पहेँलो हुने एक आम समस्या हो । कोही व्यक्तिको जत्ति नै सफा गरेपनि यो समस्या देखा पर्छ भने कोहीको आफ्नै लापरबाहीले यो समस्या झेल्नु पर्ने हुन्छ ।

अचेल प्राय मान्छेहरु अनेक किसिमका सुर्तीजन्य पदार्थ, धुम्रपान वा मद्यपानको सेवन गर्छन् । हाम्रो स्वास्थ्यको लागि हानिकारक यी पदार्थहरु हाम्रो दाँत या मुखको लागि पनि त्यति नै हानिकारक र खतरनाक हुन्छ ।

यस्ता पदार्थहरु सेवन गर्नाले दाँत पहेँलो हुँदै जाने, सास गन्हाउने, दाँतमा मैलो जमेर बस्ने र जसको कारण दाँत दुख्ने जस्ता समस्या आउँछन् । पहेँलो दाँत देख्नमा पनि एकदम नराम्रो र विकर्षक देखिन्छ ।

मान्छेको व्यक्तित्व बढाउने दाँत नै पहेँलो छ भने अरुको सामुने त्यति खुलेर बोल्न र हाँस्न पनि सकिँदैन, किनकी अरुले के भन्लान् र कसो भन्लान् भन्ने तिर मात्र ध्यान गइरहेको हुन्छ । हामी सेतो हिमाल जस्तै टल्किने दाँतमा दिल खुलेर हाँस्न र बोल्न सकिन्छ । तर पहेँलो दाँतमा चाहेर पनि त्यसरी खुलेर हाँस्न वा बोल्न सकिँदैन ।

आज हामी यस्तो घरेलु उपचार विधि बताउन गइरहेका छौँ, जसले जस्तोसुकै पहेँलो, गन्ध र खिया लागेको दाँतलाई मोती जस्तै टलक्क टल्काउन मद्धत गर्नुका साथै दाँत सम्बन्धी समस्याहरु पनि हटाउन मद्धत गर्छ ।यसको लागि चाहिने सामग्रीहरु : गाजर, कागती, बेकीङ सोडा र बेसार ।

कागतीमा सिट्रीक एसिड हुन्छ र भिटामिन सी हुन्छ, जसले दाँतमा जमेर बसेको मैलो या फोहोरलाई हटाई दाँतलाई सेतो बनाउन मद्धत गर्दछ । त्यस्तै बेकीङ सोडाले दाँतलाई चम्काउन मद्धत गर्छ ।

बेसारमा यस्तो तत्व हुन्छ,जसले दाँतलाई सेतो बनाउनुका साथै मजबुत बनाउँछ । गाजरले दाँतमा जमेर बसेको मैलो र खिया हटाउनुका साथै दाँतलाई बलियो र मजबुत बनाउँछ ।बनाउने विधि: सुरुमा एउटा सफा कचौरा लिने । यसमा आधा काटेको कागतीको रस निचारेर राख्ने ।

त्यसपछि एकदम थोरै (एक चिम्टी) बेकीङ सोडा र एक चिम्टी बेसारको पाउडर राखेर यी सामग्रीहरुलाई राम्ररी मिसाउने। यो पेस्ट तयार भएपछि…ब लगभग एक इन्च गाजरलाई सानो-सानो टुक्रामा काट्ने र पिसेर यसको पेस्ट बनाउने ।

९६ पटक हेरिएको

तपाईको प्रतिक्रिया