अन्तरास्ट्रियखेलकुदभिडियोमनोरंजनराशिफलरोचकसमाचारस्वास्थ्य

अकस्मात यो के भयो, एक महिला धर्ति माताको खुट्टा समातेर भक्कानिए पछि माताले के गरिन् यस्तो !!

अकस्मात यो के भयो, एक महिला धर्ति माताको खुट्टा समातेर भक्कानिए पछि माताले के गरिन् यस्तो !! (भिडियो हेर्नुहोस्)अकस्मात यो के भयो, एक महिला धर्ति माताको खुट्टा समातेर भक्कानिए पछि माताले के गरिन् यस्तो !! (भिडियो हेर्नुहोस्)अकस्मात यो के भयो, एक महिला धर्ति माताको खुट्टा समातेर भक्कानिए पछि माताले के गरिन् यस्तो !!

अहिले विश्वभरीका हिन्दुहरुको ध्यान नेपालको सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नं. ४ तर्फ छ । यहाँ विश्वभरीकै हिन्दुहरुले विशेष मान्ने माता महाकालीको जीवित अवशेष फेला परेको दावी गरिएको छ । महाकालीको पैताला यहाँ भेटिएको र उत्खनन गर्दा साक्षत मुर्तीपनि फेला परेको दावी गरिएको छ । अझ रोचक कुरा त के छ भने माता महाकाली जीवित आत्मामा प्रवेश गरेर सिन्धु कालीको रुपमा माता महाकाली उक्त स्थानमा रहेको वाणी आएको थियो ।

उहाँले जे–जे भन्नुभएको थियो । पृथ्वी खन्दा त्यही नै भएकाले उहाँलाई साक्षत जीवित महाकालीको रुपमा भक्तजनहरुले हेर्न गरेका छन् । अझ महत्वपूर्ण कुरा के छ भने महाकाली भेटिएको स्थान विश्वकै पौराणीक धार्मिक स्थल हो । त्यहाँ काठमाडौका चार नारायणकापनि शीरको रुपमा नारायण मन्दिर रहेको छ ।

दुई सय बर्षभन्दा पुरानो तर कहिलेको भन्ने एकिन नभएपनि लिच्छवी कालपूर्व कै पौराणिक नारायण मन्दिर रहेको दावी पुरातत्व विभागको रहेको छ । त्यही मन्दिर परिसरमा साक्षत महाकालीको उत्पती भएको छ । बाँकी भिडियोमा हेर्नुहोला ।

Related Articles

Back to top button
Close