मंगलबार १२ आश्विन २०७८

काठमाडौं। ८ वर्ष अघि विवाह गरेका भरतकुमारलाई आफ्नो श्रीमतीको अरु कसैसंग पनि सम्बन्ध छ भन्ने शंका थियो । उनी श्रीमतीलाई रंगेहात पक्राउ गर्न चाहन्थे । त्यो समय एक दिन आयो । उनले श्रीमतीको प्रेमीलाई संसारवाटै विदा गरिदिए । यो घ,टना भारतको बंगलोरमा भएको हो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

श्रीमतीलाई रंगेहात पत्ता लगाउन उनी कार्यालयवाट आएपछि आफ्नो कोठाको खाट मुनी लुकेर बसे । श्रीमतीले थाहा नपाउने गरी उनी खाटमुनी लुकेर बसेका थिए । उनी पेशाले सिकर्मी थिए । भरतलाई उनकी श्रीमती र शिवराज नामको मान्छेसंग सम्बन्धमा छन् भन्ने शंका थियो। त्यसपछि मात्र उनले आफ्नी श्रीमतीलाई रंगेहात पक्राउ गर्न यो योजना बनाए ।

बुधवार राती, भरत दिउँसो २।०० बजेतिर घर आए र आफ्नो कोठाको खाटमुनि लुके।भरत आइपुगेको करिब डेढ घण्टा पछि शिवराज पनि उनको घरमा पुगे। शिवराज दिउँसोतिर घर आइपुगे र भरत लुकेको ओछ्यानमा सु ते। भरत अझै पनि त्यहाँबाट हटेनन् र तिनकी श्रीमती पनि त्यहीं थिइन् । जव साँझ परेपछि भरतको श्रीमती शौचालयमा गइन्, भरतले बाहिरबाट शौचालयको ढोका बन्द गरे र शिवराजलाई च क्कु ले प्र’हा र गरे । शिवराजको घटनास्थलमै निधन भयो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

६६ पटक हेरिएको

तपाईको प्रतिक्रिया