आइतबार १७ साउन २०७८

बर्दिया जिल्लाको बासगढी बाट डरलाग्दो र निकै नै रहस्यमय घटना बाहिर आएको छ । घटना थाहा पाएपछि गएका र डोरी निकालेका दाईले केहि र’ह’स्य खुलाएका छन्।आमा बाबुको कर्तब्य छोरा छोरीलाई हुर्काउनु ,पढाउनु मात्रै हुदैन उनीहरुको बिहे गरि घरजम गरेको देख्ने संसारको सबै आमा बाबुलाई हुन्छ ।

कति धेरै इच्छा हरु समेटी दिएको छोरी यस्तो अबस्थामा भेटिनछिन भनेर कुनै पनि आमा बुबाले सोच्नै सक्दिनन तर यहाँ तेस्तै भैदियो । ५ महिना लामो प्रेम गरेर बिहे गरेकी २४ बर्षिय शान्ति बुढा क्षेत्रिको बिबाह गरेको १२ घण्टा नबित्दै रहस्यमय तरिकाले मृत अबस्थामा शब भेटिएको थियो ।

घर मा जेठी श्रीमती र छोरा छोरी हुदा हुदै शान्तिलाई माया जालमा परेर, झुट बोलेर सन्तोस बुढा मगरले बिहे गरेर शान्तिलाई लागेको र बिहे गरेको भोलिपल्ट नै ज्या न लि एको माइती पक्षले आरोप लगाएका छन ।

कयौ सपनाहरु सजाए भखरै बिहे गरेर गएकी शान्तिको घरमा नै स लले बे रेर झु ण्डि’एको अबस्थामा फेला परेकी थिईन् । घटना को प्रकृति हेर्दा आफै देहत्याग नगरी कसैले ज्या न लिएर त्यसरी राखेको हुन् सक्ने दाबी माइती पक्षले लगाएका छन । भखर मात्रै बिहे गरेकी श्रीमती कहाँ गईन र संगै बिस्तारामा सुतेकी श्रीमतीको बारेमा थाहा नपाउनु पनि घटना केहि रहस्यमय छ भन्ने माईति पक्षको दाबी छ ।

घटना घटेपछि अहिले उक्त ठाउँमा आफन्त र गाउँका मान्छेले घटनाको सत्यतथ्य बुझेर दोषीलाई कारवाहीको माग गरेका छन् । बिवाह गरि दुइ परिवारबीच राम्रो सम्बन्ध जोडीएकै भोलि पल्ट यस्तो घटना हुँदा अहिले परिवार बीच त नराम्रो भयो नै यसले कसलाई जेल पुर्याउने हो र निधन भैसकेकालाइ कसरि बिर्सने हो भन्ने चिन्ताको बिषय बनेको छ । बाँकि तलको भिडियोमा हेर्नुहोस

२८८ पटक हेरिएको

तपाईको प्रतिक्रिया