बुधबार २० साउन २०७८

नेपाली राष्ट्रिय फुटबल टिमका स्ट्राइकर विमल घर्तिमगरको घुँडाको सफल स ल्यक्रि या भएको छ । उनको कतारको दोहा स्थित एप्टर अर्थोपेडिक अस्पतालमा स ल्यक्रि या भएको छ ।

उनको प्रशिक्षणका क्रममा गत डिसेम्बरमा घुँडामा चोट लागेर एसीएल च्यात्तिएको थियो । कतारको दोहा पुगेपछि पनि उनको विभिन्न चरणको परिक्षणपनि आज स ल्यक्रि या गरिएको हो ।

विमल आफैले आफ्नो सफल स ल्यक्रि या भएको र आफ्नो प्रति स्पर्धाको समय केहि समयका लागि अड्कीएको बताएका छन । तर उनले अझैपनि हिम्मत नहारेको र नयाँ खेल जीवनको सुरुवात गनेृ बताएका छन ।

उनले यो स ल्यक्रि यापछि फेरी मैदानमा फर्किनका लागि बाटो सजिलो नभएपछि सबै चुनौ तीलाई पार गर्दै नयाँ तरिकाले फर्किने बताएका छन । यसका साथै आफ्नो उपचारमा सहयोग गर्ने सबैलाई धन्यवादपनि दिएका छन ।

चाे टका कारण बिमल करिव एक बर्ष मैदान बाहिर हुनेछन । दाेहामा नै अर्का फुटबलर बिक्रम लामाकाे पनि स ल्यक्रि या भएकाे थियाे । उनकाे चाे ट निकाे हुने क्रममा छ । उनी अहिले थेरापी र फुटबलसँग अभ्यस्त हुने क्रममा रहेका छन ।

३३४ पटक हेरिएको

तपाईको प्रतिक्रिया