बिहिबार ०७ आश्विन २०७८

चितवनमा स र्पहरु प्रसस्तै पक्रिदै र त्यस्लाई सहि ठाउमा संरक्षण गर्नका निमित्त छोड्ने बुवा छोरिहरु पछिल्लो समय सामाजिक संजालभरि एकदमै भाइरल छन् ।उनिहरुले स र्प पक्रिने मात्रै हैन स र्प सम्बन्धि जनचेतना समेत बाड्दै हिड्ने गर्छन् र गाउघरमा स र्पले टो केको झारफुकले निको पार्दिने भ्रममा बिल्कुलै बस्न नहुने उनिहरुको सुझाब छ ।

अठार बर्षिय छोरी खुश्बु र बुवा यमलालको यो जोडि चितवनको विभिन्न ठाउहरुमा पुगेर स र्पहरुको उ द्वार गर्दै आएका छन् ।स र्पहरु आफैमा त्यति धेरै बि सालु नहुने तर मान्छेमा भएको मानसिक ड रले गर्दा बि षले भन्दा पनि धेरै ड रले म र्ने गरेको उनिहरु बताउछन् ।

स र्पहरु किसानका साथि हुन् यिनिहरुको संरक्षण गर्नुपर्छ नाकि बि नास ।छोरी खुश्बु भन्छिन् कि समाजमा छोरिले यस्तो सहासि काम गर्न सक्दैनन भन्ने मानसिक चेतना उपर त्यस्लाई गलत साबित गर्नका लागिनै भएपनि आफुले यो पेशा रोजेको उनी बताउँछिन् ।

८१ पटक हेरिएको

तपाईको प्रतिक्रिया