बुधबार ०६ आश्विन २०७८

अभिनेत्री तथा मोडल निशा घिमिरेको स्वास्थ्यमा क्र,मिक रुपमा सु,धार हुँदै गएको निशाले संकेत दिन थालेको र आफूहरुले बोलेका कुरा बुझे जस्तो गरी अनुहार र आँखाको हाउभाउबाट प्रति,क्रिया समेत दिने गरेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । चिकित्सकले उनलाई ह्वी,लचेयरमा बसाउन समेत सुरु गरेका छन् ।

यद्यपी निशा सामान्य अवस्थामा फर्किने सम्भावना भने न्यू,न रहेको चिकित्सकले बताएका छन् । सवारी दुर्घ,टनामा परेर तीन वर्षदेखि अ,र्धचेत अवस्थामा रहेकी उनको नर्भिक अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीले जेठ २७ गते उ,द्धार गरेर उपचार सुरु गरेकी थिइन् । हाल नर्भिक अस्पतालले उनलाई वि,शेष उपचार कक्षमा राखेर उपचार गरिरहेको छ ।

उप,चार पाएको भोली पल्टै उनको मुहारमा खुसीको चमक देखिएको थियो । उप,चारपछि उनको शरीरका घा,उहरु निको हुन थालेको अस्पतालले जनाएको छ । तर केहि दिन अगाडी हस्पिटल भित्र एक अप,रिचित व्यक्ती निशाको भाइ नाता लगाएर छिरे । जव त्यहाँ नजिकका आफन्त नै जान गा,ह्रो छ , त्यो व्यक्तीले निशालाई जुश भनेर पि,ष खान दिएको खुलेको छ । त्यो को हो आज सम्म खुला सकेको छैन् ? यही बिषयमा पुन्य गौतमले आफ्नो बिचार राखेका छन हेरौ भिडियो

६१ पटक हेरिएको

तपाईको प्रतिक्रिया