समाचार

रिया चक्रवर्तीलाई फेरी अर्को झ’ड्का;उ’च्च अ’दालतको यस्तो फै’सला

सुशान्त सिंह आ’त्मह’त्या प्रकरणमा जोडिएको ड्र’ग मा’मिलामा अभिनेत्री रिया चक्रवर्तीलगायत ६ जना न्यायिक हि’रासतमा छन्। शुक्रबार ३ आ’रोपीहरू बसित परिहार, स्यामुअल मिरान्डा र दिपेश सावन्तको ज’मानत या’चिकामाथि मुम्बई हा’इको’र्टमा सु’नु’वाइ भयो।

मुम्बई हा’इको’र्टले ज’मानतलाई २९ सेप्टेम्बरसम्मको लागि रोकेको छ। माथि उ’ल्लिखित आ’रोपीहरूको ज’मानत स्वी’कार भएको छैन।

सुशान्त प्र’करणमा आएको ड्र’ग मा’मिलाकी मुख्य आ’रो’पी रिया चक्रवर्ती हाल बाइकुला जे’लमा बन्द अवस्थामा छन्। रियाको ज’मा’नत या’चिका २ पटक खा’रेज भैसकेको छ। रियाले २२ सेप्टेम्बरसम्म बाइकुला जे’लमा नै ब’स्नुपर्ने नि’र्णय भएको छ। रियाका भाइ सौबिक पनि एनसिबीको हि’रास’तमा छन्।

२२ सेप्टेम्बरका दिन रियाको जमानतमाथि मुम्बई हा’इको’र्टमा सु’नुवाइ हुने छ। रि’याको ज’मानत स्वीकार नभएको खण्डमा उनले अझै लामो समय बाइकुला जे’लमा बिताउनु पर्ने छ।

Related Articles

Back to top button
Close