बुधबार २० साउन २०७८

मेमरी कि’ङ भनेर चर्चामा आएका विजय शाही फेरी चर्चामा आएका छन । तर यो पाली भने उनि नेपाली मिडियामा आएर नभएर विदेशीको युट्युब च्यानलमा आएर चर्चामा आएका हुन् । बिजय शाहीको मेमरी पा’वरको बिषयमा यस अघि पनि जिज्ञा’शा राखेका अमेरिकन मेमरी एथलेट नेल्सन डेलिसले बिजय शाहीलाई आफ्नो युट्युब च्यानल मार्फत ल्याएका छन । नेल्सन आफै अमेरिकाको चार पटक मेमरी च्याम्पियन भएका व्यक्ति हुन् ।

यो पनि :खानपिन: ड्राइ फ्रुटको राजा मानिने काजु खर्चको हिसाबले महँगो ड्राइ फ्रुट हो । यसलाई हरकोहिले किनेर खान सक्दैनन् । तर महँगो भए पनि काजुका फाइदा भने अनगिन्ती छन् ।दैनिक २/३ वटा काजुको सेवन गर्दा पनि यसले स्वास्थ्यमा निकै लाभदायक पुर्याउँछ ।

काजुमा म्याग्नेसियम, कपर, आइरन, पोटासियम लगायतका पोषक तत्व पाइन्छ । काजुलाई ऊर्जाको राम्रो स्रोत मानिन्छ ।
यस अलावा यसमा बिभिन्न भिटामीन, क्याल्सियम लगायतका तत्व समेत पाइन्छ । जसले शरीरमा अनेकौं प्रकारको लाभ पुर्याउँछ । यस्तो छ काजु सेवनबाट हुने फाइदाहरु :

१. बिना परिश्रम थकान महसुस भएमा काजुको सेवनले शरीरमा ऊर्जा प्राप्त हुन्छ ।२. काजुमा भिटामिन बी प्रचुर मात्रामा पाइन्छ यसले दिमाग तेजिलो बनाउँछ ।३. युरीक एसिडमा काजुको सेवन गर्न मिल्दछ, यसले युरिक एसिड फर्मेसन हुँदैन ।४. नियमित काजु खाँदा रक्तचाप नियन्त्रित अवस्थामा रहन्छ ।५. नियमित बिहान काजु खाँदा कोलेस्टेरोलको मात्रा नियन्त्रित हुन्छ ।

६. काजुको नियमित सेवनले हड्डी तथा दाँत बलियो बनाउँछ ।७. काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ त्यसैले काजु खादाँ अनुहार चम्किलो हुन्छ ।८. काजुको लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।

खानपिन: ड्राइ फ्रुटको राजा मानिने काजु खर्चको हिसाबले महँगो ड्राइ फ्रुट हो । यसलाई हरकोहिले किनेर खान सक्दैनन् । तर महँगो भए पनि काजुका फाइदा भने अनगिन्ती छन् ।दैनिक २/३ वटा काजुको सेवन गर्दा पनि यसले स्वास्थ्यमा निकै लाभदायक पुर्याउँछ ।

काजुमा म्याग्नेसियम, कपर, आइरन, पोटासियम लगायतका पोषक तत्व पाइन्छ । काजुलाई ऊर्जाको राम्रो स्रोत मानिन्छ ।
यस अलावा यसमा बिभिन्न भिटामीन, क्याल्सियम लगायतका तत्व समेत पाइन्छ । जसले शरीरमा अनेकौं प्रकारको लाभ पुर्याउँछ । यस्तो छ काजु सेवनबाट हुने फाइदाहरु :

१. बिना परिश्रम थकान महसुस भएमा काजुको सेवनले शरीरमा ऊर्जा प्राप्त हुन्छ ।२. काजुमा भिटामिन बी प्रचुर मात्रामा पाइन्छ यसले दिमाग तेजिलो बनाउँछ ।३. युरीक एसिडमा काजुको सेवन गर्न मिल्दछ, यसले युरिक एसिड फर्मेसन हुँदैन ।४. नियमित काजु खाँदा रक्तचाप नियन्त्रित अवस्थामा रहन्छ ।५. नियमित बिहान काजु खाँदा कोलेस्टेरोलको मात्रा नियन्त्रित हुन्छ ।

६. काजुको नियमित सेवनले हड्डी तथा दाँत बलियो बनाउँछ ।७. काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ त्यसैले काजु खादाँ अनुहार चम्किलो हुन्छ ।८. काजुको लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।

८६ पटक हेरिएको

तपाईको प्रतिक्रिया