बुधबार २० साउन २०७८

आएका नेल्सन मेमरी किङ भनेर चर्चामा आएका विजय शाही फेरी चर्चामा आएका छन्।तर यो पाली भने उनि नेपाली मिडियामा आएर नभएर विदेशीको युट्युब च्यानलमा आएर चर्चामा आएका हुन्।बिजय शाहीको मे’मरी पावरको बिषयमा यस अघि पनि जि’ज्ञाशा राखेका अमेरिकन मेमरी ए’थलेट ने’ल्सन डे’लिसले बिजय शाहीलाई आफ्नो युट्युब च्यानल मार्फत ल्याएका छन । ने’ल्सन आफै अमेरिकाको चार पटक मेमरी च्या’म्पियन भएका व्यक्ति हुन् ।

वास्तवमा नेल्सन नेपाल घुम्न आएको थाहा पाएका विजय शाही आफैले आफ्नो निवासमा बोलाएर आफ्नो क’थित मेमरी पावर प्रमाणित गर्ने बताउछन । संयोगवस नि’षेधाज्ञाको कारण अन्तरास्ट्रिय उडान ब’न्द हुनाले गर्दा थप एक साता नेल्सन नेपाल मै रो’किनु पर्ने भएको हुदा उनि बिजय शाहीको निम्तो स्वी’कार्दै क्यामेरा बोकेर उनि भएको ठाउ पुग्छन्।

जहा उनि पुग्नु अगाडी नै बिजय बाहेक थप तिन जना व्यक्तिहरु पनि उपस्थित भैसकेका हुन्छन । जस मध्ये दुई जना बिजयलाई अंग्रेजी ट्रा’न्सलेट गर्ने काम गरिरहेका हुन्छन। त्यस्तै अर्की एक युवती सहयोगी जस्तै गरेर चिया र पानी दिदै गरेको देखिन्छ ।तर नेल्सनको युट्युब च्यानलमा अ’पलोड भएको भिडियोलाई अध्ययन गर्ने केहि यु’ट्युबरहरुले भने ती युवती नै विजयको च’टकको मुख्य पात्र भनेका छन् । विजय शाहीको योजना अनुसार ति युवतीले नेल्सनले परिक्षा लिएको कोठाको ढोका बाहिर मोबाइल मार्फत बिजयले परिक्षा लिन दिएको किताव पढ्दा अडियो रेकर्ड गरेको दा’वी दर्शकको छ।

सबैभन्दा पहिले बिजय शाही,नेल्सन र दुईजना अरु मान्छे अफिस जस्तो एउटा ठाउँमा भित्र छिर्छन्।छिर्ने बित्तिकै त्यहाँ एउटा पोस्टर हुन्छ र राम्रोसँग हेर्ने हो भने त्यहाँ एउटा अन्तर्वार्ता हुन्छ र त्यो कोठाको ठीक अगाडि एउटा रुम हुन्छ।हामीले भिडियो भरी ढोका खुल्ला भएको अवस्थामा देख्न सक्छौं। र त्यहाँ एउटा बाथरुम हुन्छ र बाथ्रुम भित्र एउटा सिंक हुन्छ।

विजय शाही ति पात्र हुन्, जो नेपाली माझ गलत सा’वित भइसकेका छन् । उनले भने जस्तो त्यस्तो कुनै मे’मरी श’क्ति उनमा छैन भन्ने विभिन्न परिक्षामा प्रमाणित नै भईसकेको छ । विजयले जसरी नेपाली मिडिया सामू अनौठो हर्कत देखाउथे उनले त्यस्तै ह’र्कत नेल्सनको परिक्षामा पनि देखाएका छन ।विजयले पढ्ने बेला सम्म सबैले हेर्न मिल्ने र जब लेख्ने बेला हुन्छ तब कसैले हेर्न नहुने र क्यामेराले समेत रेकर्ड गर्न नहुने जस्ता कुराले उनको श’क्तिको विश्वासनि’यता हराउछ । जुन कुरा नेल्सनको भिडियोमा पनि देख्न सकिन्छ। नेल्सनले विजय शाहीलाई किताव मात्र पढाएनन केहि जा’यज प्रश्नहरु पनि गरेका छन ।

ति प्रश्नहरुको जवाफ दिने क्रममा विजय शाहीले आफु गलत भएको आफैले पोल खोलेको प्रमाणित हुन्छ । नेल्सनसंगको भिडियोमा विजय शाहीले अर्को नया कुरा पनि थपेका छन, ‘डि’भाइन पावर’। भन्नाले दै’वी’य श’क्ति । जुन कुरा हाल सम्म उनले भनेका थिएनन ।विजयलाई काली माताले श’क्ति दिएको बताएका छन । त्यो सुनेर नेल्सनले खासै वि’स्वास नगरेपनि उनले यो कुरा दर्शकलाई नै जिम्मा दिएका छन। कुराकानीको क्रममा नेल्सनले विजयलाई अमेरिका झि’काउन चाहेको बताउदा विजय निक्कै ह’र्षित देखिन्थे ।

त्यस क्रममा विजयले नेपालीले आफुलाई वि’स्वास नगरेको र आफु अमेरिका नै जान चाहेको आ’शयमा टु’टेफुटेको अंग्रेजीमा जवाफ दिन्छन । नेल्सनले आफ्नो युट्युब च्यानलमा सार्बजनिक गरेको उक्त भिडियोको कमेन्टमा लगभग सबैले विजय शाहीले नेपालको बे’इज्जत गरेको बताएका छन।धेरैले नेल्सनसंग माफी मा’ग्दै विजय शाहीको भ्रा’मक कुराको पछाडी नलाग्न अ’नुरोध समेत गरेका छन । विजय शाहीले नेल्सनको परिक्षामा गरेको च’तु’र्या’ईको बारे एक यु’ट्युबरले यसरी स्पष्ट पारेका छन्।भिडियो:-

१०८ पटक हेरिएको

तपाईको प्रतिक्रिया