Video

म एउटा कर्मचारीको लागि सडकमा नआइदिनु होला : कुलमान घिसिङ (भिडियो सहित)

काठमाडौं ०१ असोज – नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुखबाट गत मंगलबार विदा भएका कुलमान घिसिङको पुन नियुक्तिको माग गर्दै जनताहरु सडकमा निस्केका छन् । बुधबार राजधानीको विभिन्न स्थानमा घिसिङको पुन नियुक्ति माग गर्दै समर्थकहरु सडकमा उत्रिका हुन् ।

कुलमान घिसिङले एक अन्तर्वातामा एकजना कर्मचारीको लागि सडकमा नआउन अनुरोध गरेका छन् । आफू प्राधिकरणबाट बाहिरै रहेर पनि सहयोग गर्ने पनि बताउनु भयो । २०७३ साल भाद्र २९ गते प्राधिकरणको निर्देशकमा नियुक्ति भएका घिसिङको २ अघि ४ बर्षे कार्यकाल सकिएको हो । भिडियो हेर्नुहोस् :

Related Articles

Back to top button
Close