Video

कुलमानको समर्थनमा जादा पुलिसको पि टाई खाएका पुण्य पी ड़ा पोख्दै मिडियामा आए- भिडियो हेर्नुहोस

काठमाडौ । नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिगंलाई कार्यकारी निर्देशक बनाउनु पर्ने माग सहित दवाव दिन पुगेका पुण्य गौतमलाई प्रहरीले प क्राउ गरेको छ । को रोनाको जो खिम बढेकै बेलामा सार्वजनिक रुपमा भि ड गरेको भन्दै प्रहरीले गौतमलाई प क्राउ गरेको हो ।

पुण्य गौतम आफुलाई सामाजिक अभियन्ता भन्दै विभिन्न विषयमा सामाजिक सञ्जालमा बोल्दै आउने गरेका छन् । आफुलाई सामाजिक अभियन्ता बताउने गौतमले बुधवार काठमाडौमा सार्वजनिक स्थानमा प्रदर्शन गर्न थालेपछि प क्राउ गरिएको हो ।

उनलाई पक्राउ गर्दाको भिडियो भने निकै रमाइलो देखिन्छ । नारावाजी गर्दै सडकमा भि ड लिएर बसेका पुण्यलाई प्रहरीले लाठी चार्ज गरेको छ । उनी आफै नेकपाका कार्यकर्ता भएको पनि दावी गर्छन । को रोना म हामारीका बेलामा भि डभाड गरेको र को रोनाको जो खिम बढाएको भन्दै प क्राउ गरेको बताइएको छ ।

उनलाई प क्राउ गर्दाको भिडियो निकै रोचक र रमाइलो देखिन्छ । भिडमा उभिएर नारा लगाएका पुण्यलाई प्रहरीले ध के ल्दै आउँछन् । उनले यो मलाई के गरेको ? म विरामी छु भन्दै गर्छन । त्यती नै बेला प्रहरीले उनलाई जुरुक्क बोकेर लिएर हिड्छन् ।

एक जना प्रहरी जवानले उनलाई जुरुक्कै बोकेर हिड्न थालेपछि त्यो दृष्य हेर्नेहरु रमाइलो मानिरहेका थिए । उनलाई प्रश्न गर्ने युट्युवरलाई पनि निकै रमाइलो पाराले जवाफ दिएका छन् ।

Related Articles

Back to top button
Close