मंगलबार ०५ आश्विन २०७८

चीनमा एउटा बाबुले गरेको क्रू’रता’को घटना अहिले सामाजिक संजालमा चर्चामा आएको छ। आफ्ना दुई बच्चाहरूको ज्या’न लि’एको आ’रोप लगाइएको छ। यस घटनाले चिनियाँ इन्टरनेटमा त’ह’ल्का म’च्चायो। उक्त व्यक्तिले आफ्नो प्रेमिकाको लागि घटना घटाएका थिए।

सामाजिक संजालमा एउटा भिडियो भाइरल भयो। जसमा दुई भाईबहिनीको जोडी एक आवासीय क्षेत्रमा १५औं तलाबाट त’ल झ’र्दै गरेको दृश्य देखियो। दुबै बच्चाहरुको १५ औं तलाबाट झ’रेपछि मृत्यु भयो। बच्चाहरुलाई त’ल फा’लेप’छि बुबा भवनबाट द’गुर्दै बच्चाहरुलाई हेर्न आए। बच्चाहरुको शव नजिकै बुबा चि’च्याएर रुन थाले। घटनास्थलमा मानिसहरू यो सोचेकी बच्चाहरू दुर्घटनाको शि’कार भएका छन् र खेल्दा भवनबाट त’ल झ’रेको हुनुपर्छ।

यद्यपि प्रहरीको अनुसन्धानले यो दुर्घटना नभएको पत्ता लगायो। दुबै बच्चाहरू गल्तीबाट ख’से’नन्, बरु उनीहरूलाई त’ल ‘फ्याँ’कि’ए। बुबा र उनकी प्रेमिकाले १५ औं तलाबाट दुई बच्चाहरूलाई फा’ले’र मा’ ‘र्ने ष’ड’यन्त्र रचेका थिए।

घटना पछि प्रहरीको अनुसन्धानले एउटा अचम्मको कुरा पत्ता लगायो की यो घटना सुन्दै क’हा’लीला’ग्दो थियो । उनले प्रेमिकासंग बिवाह गर्न आफ्ना दुई छोरीलाई सधैको लागि आफ्नो जीवनबाट सा’इ’ड ल’गाउन चाहन्थे त्यसैले प्रेमिकासंग मिलेर उनले यो स’ड्य’न्त्र रचेका थिए ।

उनको पहिलो बिवाह असफल भएपछि स’म्बन्ध वि’च्छेद गरि छोरीहरुलाई संगै राखेका थिए । स’म्बन्ध वि’च्छेद हुनुको कारण उनको अर्कै महिलासंग अफेर भएको थाहा पाएपछि श्रीमतीले अलग हुने निर्णय लिएकी थिईन । उनी श्रीमती बाट जन्मेका २ छोरीलाई अहिले बाबुले प्रेमिकाको साहारामा ज्या’न लि’एका छन् ।

११८ पटक हेरिएको

तपाईको प्रतिक्रिया