शनिबार ०५ आषाढ २०७८

कहिलेकाँही बलिउडका अभिनेत्रीमाथि सार्वजनिक स्थलमा विभिन्न क्रियाकलाप हुने गर्छन् जसको कारण उनीहरु निकै विवादमा तानिन्छन् । क्यामेरामा रेकर्ड भएपछि त झन त्यो बिषय भाइरल नै बनिदिन्छ ।

सन् २००७ मा हलिउड अभिनेता रिचर्ड जयपुरमा एक कार्यक्रमका लागि आएका थिए । उक्त कार्यक्रममा शिल्पा शेट्टी पनि उपस्थित थिइन् । यी दुवै जब स्टेजमा गए । रिचर्डले शिल्पालाई चु-म्बन गरे तर उनले शिल्पालाई जब-रजस्ती उनको घाँटीतिर पनि चु-म्बन गरे । उक्त भिडियो निकै भाइरल भयो । त्यो बेला शिल्पाको पुत्ला नै ज-लाइएको थियो ।

शिल्पा शेट्टीसँग जोडिएको अर्को विवादित चु-म्बन थियो एक साधुसँगको । साधुले शिल्पालाई सार्वजनिक स्थलमा नै चु-म्बन गरे । जुन तस्बिरको पनि निकै आ-लोचना भएको थियो । दीपिका पादुकोणपनि वि-वादमा तानिएकी थिइन् । आईपीएल म्याचको समयमा विजय माल्याका छोरा सिद्धार्थ माल्याले दीपिकालाई चु-म्बन गरे । यो दृश्य क्यामेरामा कैद भयो । जुन तस्बिर पनि निकै भाइरल बन्यो।

मिका सिंहको जन्मदिनको पार्टीमा उनले राखी सावन्तलाई जबरजस्ती चु-म्बन गरे । मिकाले चु-म्बन गरेको दृश्य पनि भाइरल भयो । भारतमा भएको फुटबल खेलमा चर्चित फुटबलर रोनाल्डोले खुलेआम बिपाशा बसुलाई चु-म्बन गरेको दृश्य पनि निकै चर्चामा रह्यो ।

चु-म्बनको दृश्यका कारण चर्चित अभिनेत्री रेखा पनि चर्चामा आइन् । उनले एउटा सार्वजनिक कार्यक्रममा ऋतिक रोशनलाई चु-म्बन गरेको दृश्य पनि भाइरल भएको थियो । त्यस्तै निर्देशक महेश भट्ट र उनकी छोरी पुजा भट्टको चु-म्बनले पनि निकै चर्चा पाएको थियो । उनीहरूको चुम्बनको त अझैपनि चर्चा हुनेगर्छ । बावु छोरीको नातामा नराम्रो बनाइएको भनेर बिवादमा तानिएको थियो ।

३४८ पटक हेरिएको

तपाईको प्रतिक्रिया