मंगलबार १९ साउन २०७८

भारतको पश्चिम बंगाल राज्यको कोलकातामा रहेको एउटा १३ तले भवनमा आ’गलागी भएको छ। इस्टर्न रेलवेजको कार्यालय रहेको न्यू को’यलाघाट बिल्डिङको १३ औं तलामा सोमबार साँझ आ’गलागी भएको हो। आ’गलागीमा परी ९ जनाको मृ’त्यु भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

मृ’त्यु हुनेमा चार जना फा’यर फा’इटर्स, १ जना प्रहरी, १ जना रेलवे प्रो’टेक्सन फो’र्सका ज’वान र एक जना रेल कर्मचारी छन्। बाँकी दुई जनाको पहिचान खुल्न सकेको छैन। आ’गलागीका कारण को’लकाता पे’सेन्जर रि’जर्वेशन सर्भिस (पी’आरएस) का स’र्बर ठ’प्प भएको छ । स’र्वर डा’उन हुँदा पूर्वी भारतमा कप्यूटराइज टिकट बुकिङ प्रभावित भएको छ।

थप समाचार :सोमबार दैलेखको आ’ठविस नगरपालिका–३ नि’माईलका एउटै घरका ५ जनाले कर्णाली नदीमा हा’म फा’लेका छन्। आमासहित ४ जना बालबालिकाले नदीमा हा’म फा’लेको आशंका प्रहरीले गरेको छ। तीमध्ये सोमबार दुई जनाको श’व भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखका नायब प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले बताए।

१४ वर्षीया कल्पना बडुवाल र ११ वर्षीया सरिता बडुवालको श’व अछामको पञ्चदेवल वि’नायक नगरपालिका –४ कर्णाली नदीमा माछा मा’र्ने प्रयोग गरिने डोरीमा बे’रिएको अवस्थामा भेटेर स’ना’खत भइसकेको प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिए। ‘३५ वर्षीय आमा सु’कु ब’डुवाल, उनका छोराहरु ८ वर्षीय ललित ब’डुवाल र ५ वर्षीया रजनी ब’डुवाल अझै बे’पत्ता छन्।

मंगलबार गो’ताखोर टो’लीबाट उनीहरुको खोजी कार्य था’लिएको छ। मृतकका श्रीमान् मानसिंह ब’डुवाललाई ईलाका प्रहरी कार्यालय राकमले पक्राउ गरी अनुसन्धानसमेत थालेको इ’लाका प्रहरी कार्यालय रा’कमले जनाएको छ। सोमबार बिहान घरबाट हिडेका ५ जना परिवार मा’ईतमा न’भेटिएपछि आफन्तले खोजतलास गरेको आ’ठविस नगरपालिकाकी उपप्रमुख दिपा बोहराले बताइन्।

‘श्रीमानले दिनहुँ म’दि’रा से’व’न ग’रेर कु’टपि’ट गर्ने झै–झ’गडा गर्ने भएपछि आ’जित भएर नदीमा हा’म फा’लेका हुन सक्छन, उपप्रमुख बोहराले भनिन् ‘नदीमै दुईवटा श’व भेटिनुले पनि हा’म फा’ले’को हुनेसक्ने आं’कलन गर्न सकिन्छ।’ म’दि’रा’कै कारण घ’रे’लु हिं’सालाई स’हन नसकेर आमासहित ४ जना बच्चा हा’म’फा’ल्न बा’ध्य भएको हुनसक्ने उनको भनाई छ। सोमबार नेपालभर १११ औं अन्तराष्ट्रिय श्र’मिक दिवस मनाइरहँदा आ’ठवि’स नगरपालिकाको ३ नि’मा’ईल बस्ती भने शो’क’म’ग्न बनेको छ।

२७८ पटक हेरिएको

तपाईको प्रतिक्रिया