News

सिन्धुपाल्चोक पहिरो पीडित ९० घरलाई नायिका एलिजा गौतम द्वारा राहत सामाग्री वितरण

काठमाडौं २९ भाद्र / सिन्धुपाल्चोक पहिरो पीडित ९० घर परिवारलाई नायिका एलिजा गौतमले राहत सामाग्री हस्तान्तरण गरेका छन् ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ घुम्थाङ पहिरोमा बेपत्ता भएका थप तीन जनाको शव फेला परेको छ ।

पहिरोमा हराईरहेका ३१ मध्ये ११ जनाको आइतबार र तीन जनाको सोमबार शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो ।

सोमबार सिँहवहादुर प्रधान, कुमार र सोनया विक सहित तीन शव पहिरोवाट निकालिएको हो ।

Related Articles

Back to top button
Close