भिडियो

बल्ल बाहिरियो धरानकी सोनु मृ’त्यु प्रकरणबारे ड’रलाग्दो रहस्य(भिडियो)

काठमाडौ । दुई महिना अघि मात्र एक जना सिंगापुरका लाहुरेसंग विवाह गरेकी धरानकी एक युवतीको र’हस्यम’य नि’धन भएको छ । असार ११ गते विवाह गरेर धरान आएकी सुनी लिम्बुको यस्तो घ’टना भएको हो ।

छोरीले देह त्या’ग गरिन् भनेर माइतीलाई खबर गरेपछि घरमा पुगेका माइतीका सदस्यले घट’ना सं’कास्पद रहेको बताएका छन् ।

ति युवतीको श्रीमान अहिले पनि सिंगापुरमा छन् । दिउसो १२ वजे तिर युवतीले दे’ह त्या’ग गरेको भनेर युवतीको घरवाट माइतीमा खबर आएको थियो । युवतीले झु ण्डि ए र दे’ह त्या’ग गरेको भनेर जानकारी दिएका थिए ।

तर माइती त्यहाँ पुग्दा युवती झु ण्डि ए को अवस्थामा थिइनन् । परिवारका सदस्यले आफुहरुले रुखवाट युवतीलाई बाहिर निकालेको बताएका थिए । तर त्यो घ’टना हेर्दा शं’कास्पद देखिएको भन्दै उनीहरुले घरपरिवारका सदस्यलाई छानविन गर्नुपर्ने बताएका छन् । माइतीले घ’टना छानविनका लागि युवतीका परिवारले सहयोग गर्नुपर्ने माग राखेका छन् ।

हेर्नुहोस –

Related Articles

Back to top button
Close