News

प्रधानमन्त्री ओलीले चाल्दै यस्तो कदम,नेपालको राजनितीमा उलटपुलट हुँदै।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली असोज लाग्ने वित्तिकै मन्त्री परिवर्तनको तयारीमा लागेका छन् । अहिले भइरहेका मन्त्रीहरुलाई कुनै कारण दिएर ह’टाउनुपर्ने भएकाले एउटा मा’पदण्ड बालुवाटारले तयार गरेको छ ।वि’श्वस्त स्रोतका अनुसार प्रधानमन्त्री ओलीले दुई वर्ष मन्त्री भइसकेकालाई बि’दा गर्ने गरी मा’पदण्ड बनाउने गरी नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग कुराकानी गरेका छन् ।यसमा लगभग सहमति पनि जु’टिसकेको बुझिएको छ ।दुई वर्ष मन्त्री भइसकेकालाई बि’दा दिएर नयाँलाई मौ’का दिइनेछ । यसरी मा’पदण्ड बनाउँदा योगेश भट्टराई, घनश्याम भुषाल, वसन्त नेम्वाङ, शिवमाया तुम्बाहाम्फे मात्र टिक्न सक्ने सम्भावना रहन्छ ।

यो पनि पढ्नुहोस: तपाईँले जुम्ल्याहा, तिम्ल्याहा बच्चा जन्मेको त सुन्नु भएकै थियो ।एक महिलाले एकसाथ ६ बच्चा जन्माएकी छन् ।भारतको मध्य प्रदेशको एक अस्पतालले एक महिलाले एक पटकमा ६ बालबालिकाको जन्म दिएको पुष्टि गरेको छ ।श्योपुर जिल्लाको सरकारी अस्पतालमा गर्भवती मुर्ती बाई अस्पताल पुगिन् ।चिकित्सकको सहायतामा उनले अस्पतालमा ६ बच्चाको जन्म दिइन् ।सबै बच्चाको तौल सामान्य रहे पनि दुई बच्चाको मृत्यु भयो ।अरु चार बच्चालाई अस्पतालमा भर्ना गरेर राखिएको छ । चिकित्सकले ६ बच्चा जन्माउने विषयलाई दुर्लभ भनेका छन् ।from samacharlibrary

Related Articles

Back to top button
Close