आइतबार १९ आषाढ २०७९

झापाको दुधेदेखी दक्षिण ब्याङ डाडा माइती भएकी यी चेलिको बिबाह शिवगन्ज भएको रहेछ । बिहे भएको केही दिन पछिदेखी श्रीमानले दाइजो नपाएको भनेर दिनहुुँ मानसिक तथा शारिरिक तनाव दिनेगरेको माइती पक्षको आरोप छ ।

उनले उक्त तनाव खप्न नसकेर माइतिमा आएर आ त्म त्या गरेको कुरा खुल्न आएको छ । शरीर भरी निलडाम लिएर आफ्नो ज्यान जोगाएर माइती आएकी चेली आत्महत्या गर्न बिबस हुन्छिन । आखिर किन ?? अनि कहिले सम्म ?? यस्ता घटना हुने हो ??

सम्बन्धित सरोकारवाला निकाय, पत्रकार महोदय, स्थानिय सरकार, मानव अधिकारकर्मी लगायत सम्पुर्ण जनसमुदाय प्रती सत्य तथ्य तथा न्यायको लागि पहल गरिदिनुहुन अनुरोध ।। सत्य कुराको छानबिन गरि दोषीलाई कानुनी दायरामा ल्याउनको लागि सबैले पहल गरिदिनु होला ।।

३१० पटक हेरिएको

तपाईको प्रतिक्रिया