भिडियो

१७ बर्षिया शितल विश्वकर्माको चकित पार्ने जादुमय स्वर [भिडियो हेर्नुहोस् ]

काठमाडौ / पछिल्लो समयमा बजारमा विभिन्न बिषय बस्तुहरु एका एक भाईरल भैरहेका छ्न । कतै मीठो आवाज भएका नयाँ कलाकार त कतै टिकटक बाट चर्चामा आएका पात्रहरु मिडियामा छाईरहेका छ्न।

पछिल्लो समयमा फेरि जादुमय स्वर भएकी एक युवती मिडियामा छाएकिछिन जसको नाम हो सितल बिश्वकर्मा उनी गायन पेसामा रुचि राख्ने नयाँ बाल कलाकार हुन उनको घर काठमाडौ को सिनामंगलमा पर्छ ।

उमेर सानै भएपनी उनले दुनियाँलाई चकित पार्ने गरि सुरिलो आवाजमा गित गाउने गर्छिन जसको आवाज एकदमै लोभलाग्दो छ।भर्खर भर्खर मिडियामा छाउने लागेकी यी युवती भाईरल हुने सम्भावना देखिएको छ ।

एक मिडिया संग कुरा गर्दै उनलाई रचना रिमाल मनपर्ने र भबिस्यमा सिकेर यहि संगीत क्षेत्रमा आबद्ध हुने कुरा सम्म जानकारी दिएकी छिन हेर्नुहोस पूरा भिडियो।

Related Articles

Back to top button
Close