भिडियो

चार बर्षकी सितल आमा बनेर भाईको स्याहार गर्दै (हेर्नुस् भिडियो)

सबैले सोचे जस्तै जिन्दगानी कहाँ हुन्छ र ? वीर बहादुर माझिलेपनी आफ्नो दुखे बालखलाई छाडेर श्रीमती भगवानकि होनिन् भनेर सोछेकै थिएनन् । यता छोरी अनी छोरा आमाबिनाको टुहुरो होलान कल्पना गरेका थिएनन् ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

आमाको काख नपाएकी ४ बर्षकि कलिली शितल माझी घरको सबै काम गर्छिन् । उपचार खर्च नपुगेर आमा गु’माएकी शितललाई आमा भेट्ने मन छ तर डेढ महिनाको भाई छोडेर आमा बितेको उनलाई थाहा छैन । आमाको याद आउदा मोबाइलमा आमाको फोटो हेर्छिन् ।

सुत्केरी अवस्थामा बितेकी शितलकि आमा नभएपछि आफ्नो २ महिनाको भाईलाई उनले आमाको माया दिएर स्याहार्दै छिन् । सानो भाईको कपडा धुने देखि लिएर भाँडा माझ्ने, तरकारी काट्ने लगायत सबै काम गर्न भ्याउछिन् । घरायसी काममा उनी आफु सकी नसकी भए पनि बाबालाई सघाउँछिन् ।

उनका बुवा एक पेन्टर हुन् । उनी दिउँसो पैन्टिंगको काम गर्न जान्छन् । बाबा काममा गएपछि भाईको स्याहार सुसारमै शितलको दिन बित्छ । उनी र उनको परिवारसँग गरिएको कुराकानी पुरा भिडियोमा हेर्नुहोला :** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button
Close