News

सिन्धुपाल्चोक पहिरो : ११ जनाको शव फेला, २० अझै बेपत्ता

काठमाडौ । सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिकाका विभिन्न स्थानमा गएको पहिरोमा परेर बेपत्ता भएका मध्ये ११ जनाको शव फेला परेको छ। पहिरोमा २० जना हराइरहेका छन्। ज्यान गुमाउनेमा ७ महिला र ४ पुरुष रहेका छन्।बाह्रबीसेकी उपमेयर सुशिला पाख्रिनका अनुसार निधन हुनेमा ६२ वर्षकी भक्तिमाया श्रेष्ठ, वर्ष १० की ल्याक्सी तामाङ, वर्ष ६५ का धनलाल नेवार, वर्ष २४ को शुकलाल विक, वर्ष २३ को जुनु विक, वर्ष ८ का सन्देश विक, वर्ष ४२ की ज्ञानीमाया प्रधान, वर्ष ६० का सर्किनी नेवार र वर्ष ६० की हिरामाया नेवारको शव भेटिएको हो।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Related Articles

Back to top button
Close