News

भर्खरै आयो सम्पूर्ण नेपाली लाई खुसिको खबर !

यातायात व्यवसायीले सरकारले अनुमति नदिए वि’द्रोह गरेर भए पनि आगामी असोज १ गतेदेखि लामो रुटका सार्वजनिक यातायात सञ्चालन गर्ने घो’षणा गरेका छन्। व्यवसायीले यातायात म’जदुरहरु रो’गले भन्दा पनि भोकले म’र्ने अवस्था आएको भन्दै असोज १ गतेदेखि लामो रुटका सार्वजनिक यातायात सञ्चालन गर्ने चेतावनी दिएका हुन्।

नेपाल यातायात व्यवसायी राष्ट्रि«य महासंघको अगुवाइमा तीनवटै यातायात म’जदुर संगठनका प्रतिनिधिले यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाललाई ध्यानाकर्षण गराउँदै लामो रुटका सार्वजनिक यातायात सञ्चालन गर्ने जानकारी गराएका छन्। नेपाल यातायात स्वतन्त्र म’जदुर संगठनका अध्यक्ष भीमज्वाला राईले सरकारले नि’षेधाज्ञाको विकल्प नखोजेको खण्डमा असोज १ गतेदेखि वि’द्रोह गरेर भए पनि सार्वजनिक सवारी साधन चलाउने चेतावनी दिए।

‘६ महिनादेखि यातायात म’जदुर भो’कभो’कै छन्। अब म’जदुर रो’गले भन्दा भो’कले मर्ने अवस्था आइसक्यो,’ उनले भने, ‘अब सरकारले नि’षेधाज्ञाको विकल्प नखोजेमा यातायात म’जदुरले वि’द्रोह गरेर सवारी साधन सडकमा गु’डाउनेछन्।’अध्यक्ष राईले लकडाउनले ११ लाखभन्दा धेरै यातायात म’जदुर बेरोजगार बनेको बताए। ‘६ महिनादेखि यातायात यातायात ठप्प छ। म’जदुरले सुको कमाउन सकेका छैनन्,’ उनले भने, ‘अब पनि सरकारले नि’षेधाज्ञाको विकल्प नखोजे वि’द्रोह गरेर सडकमा आउनेछौं।’

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले ६ महिनादेखि सार्वजनिक यातायात ठप्प हुँदा म’जदुर भो’कभो’कै म’र्ने अवस्था आएकाले असोज १ गतेदेखि छोटो तथा लामो दुरीका सार्वजनिक यातायात खोल्ने विषयमा यातायात व्यवस्था विभागलाई ध्याकर्षण गराएको बताए।

‘लकडाउनले हाम्रो रोजीरोटी नै छिनेको छ। यस्तै अवस्था रहिरहे यातायात मज’दुर रो’गले भन्दा भो’कले म’र्नेछन्,’ उनले भने, ‘रहरले भन्दा पनि बा’ध्यताले सार्वजनिक यातायात खोल्नुपर्ने बेला भइसक्यो।’ महासंघले सरकारले तोकेका सम्पूर्ण स्वास्थ्य मापदण्ड तथा सामाजिक दुरी कायम गरेर सार्वजनिक यातायात सञ्चालन गर्ने जनाएको छ।

Related Articles

Back to top button
Close